सुनकोशी गाउँपालिकामा ११ बेडका क्वारेन्टाइनको मापदण्ड पुगेन
सुशील सुवेदी, सिन्धुपाल्चोक – अनुगमनका क्रममा सुनकोशी गाउँपालिकाका ११ बेडको क्वारेन्टाइनको मापदण्ड नपुगेको पाइएको छ । मापदण्ड नपुगेको क्वारेन्टाइन हाललाई बन्द गरिने भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख...