बूढीगङ्गा नगरपालिकाद्वारा पीसीआर मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन
बाजुरा – बूढीगङ्गा नगरपालिकाले पिसीआर जाँच मेसिन खरिदका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । पिसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने...