हेलम्बु गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, स्वास्थ्य, कृषि, पशु र पर्यटन प्राथमिकतामा (पूर्णपाठ सहित)
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले ‘हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण’ भन्ने संकल्पका साथ आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा हेलम्बु ग्रेट...