मुकेशप्रसाद जाेशी, कञ्चनपुर आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे पर्वत श्रृंखलामा रहेको बतासे झर्ना नियाल्न आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । कोभिड–१९ तथा कोरोना भाइरसको...
कञ्चनपुर- कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं. ७ कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । रातीको समयमा आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । विहान स्थानीयहरुले आगालागी भएको देख्दा प्रहरीलाई खबर...
सुशील सुवेदी सिन्धुपाल्चोक – जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्ता सम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न...
कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूले आगजनी गरेको प्रहरीले जनाएको छ । सोमबार राति करिब ११...
केशव भट्ट, कञ्चनपुर कञ्चनपुरको बेलौरी नगरपालिकामा अनिश्चितकालिन तालाबन्दि गरिएको छ । सोमबार नेपाली कांगेसका नगर छायाँ सरकारका प्रमुख तथा प्रमुख प्रतिपक्ष दलका नेता हरेन्द्र सिंह विष्टको सभापतित्वमा गरिएको विरोध कार्यक्रममा...
स्थानीय तहमा आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्ति निरन्तर बढ्दै गएकाे भन्दै स्थानीय शासन विज्ञहरूले स्थानीय तहलाई साउनको प्रारम्भदेखि नै बजेट खर्च गर्ने प्रक्रिया थाल्न सुझाव दिएका छन् । आर्थिक...
काठमाडौँ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले गाउँपालिकाबासीहरुलाई सुरक्षित भएर बस्न आग्रह गरेको छन् । गएरातिबाट देशभर अविरल वर्षा भइरहेकोले आइपर्ने जोखिमबाट सतर्क रहन उनले गाउँपालिकाबासीहरुलाई आग्रह गरेका...
गणेश सिह धामी दार्चुला – दार्चुलाका नौ ओटैं स्थानीय तहहरु मध्ये सबैभन्दा बढि बेरुजु मालिकार्जुन गाउँपालिकाको देखिएको छ । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७५÷७६ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दा दार्चुलाका...
मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बिग्रिएको एम्बुलेन्स मर्मत नहुदा स्थानीयले सास्ती खेप्दै आएका छन् । बिग्रेको लामो समय हुदाँ समेत नगरपालिकाले चासो नदिदा अहिले विरामीहरु सास्ती खेप्न बाध्य छन्...
काठमाडौँ – मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई उनकै कार्यकक्षमा केहि व्यक्तिले धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको खबरप्रीत गम्भिर ध्यानाकर्ष भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ ।...
गणेशसिँह धामी, दार्चुला दार्चुलाको छाङरुमा २ सय क्वीन्टल चामल ढुवानी गरेको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु तिङकरमा हेलिकप्टरबाट आज २ सय क्विन्टल चामल ढुवानी गरेको हो ।...
गणेश सिंह धामी दार्चुला – दार्चुलाका केहि स्थानीय तह अन्तर्गतका विद्यालयहरुले घर तथा टोल टोलमा विद्यार्थी सिकाइ सहजिकरण कार्य सुरु गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण...