वनका अध्यक्ष माथि नै सांघातिक आक्रमण भएकाे भन्दै छाडा पशु चाैपाया नगरपालिकालाइ बुझाउदै स्थानीय

मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बहादुरसिँह महरालाई आइतबार कार्यकक्षमा कुटपीट भएको भन्दै स्थानीयले विरोध गरेका छन्...

अझै २ सय १ स्थानीय तहहरु बजेट ल्याउन असफल

काठमाडौं – अझै २ सय भन्दा बढी स्थानीय तहहरुले बजेट ल्याउन असफल भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ को बजेट कार्यान्वयन सुरु भइसक्दा पनि अझै २ सय १ स्थानीय...

कोरोनाका कारण भएको शैक्षिक क्षति र भावी योजनाबारे नौगाडमा छलफल

दार्चुला – नौगाड गाउँपालिकाले कोरोना रोकथामका लागि गरिएको लकडाउनको कारण भएको शैक्षिक क्षति र भावी योजनाबारे छलफल गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण देशभरी लकडाउन भएपछि विद्यालयहरु बन्द...

२ सय भन्दा बढी स्थानीय तहले अझै बजेट ल्याउन सकेनन्, बजेट कार्यान्वयनको झण्डै २ सता वित्यो

काठमाडौं – चालु आर्थिक वर्ष २०७७र७८ को बजेट कार्यान्वयन शुरु भएको झण्डै २ सता वितिसक्दा समेत अझै २ सय भन्दा बढी स्थानीय सरकारले बजेट ल्याउन सकेका छैनन् । संघीय मामिला...

वडा अध्यक्षमाथि सांघातिक आक्रमण, वडा कार्यालय अनिश्चितकालका लागि बन्द

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाका वडा नं. ८ को कार्यालयमा आइतबार विहान करिब साढे १० बजेको समयमा वडा अध्यक्ष बहादुरसिँह महरामाथि भएको सांघातिक आक्रमणले यति बेला वडा क्षेत्र तनावग्रस्त भएको छ...

दैलेखको नारायण नगरपालिकामा २३ जना कोरोना संक्रमित थपिए

सुर्खेत – सरकारले लकडाउन अन्त्य गरेसँगै दैलेखमा फेरि कोरोना भाइरस (कोभिड(१९)का संक्रमितहरु बढ्दै गएका छन् । कर्णाली प्रदेशको सबैभन्दा बढी संक्रमित भएको दैलेखमा पछिल्लो पाँच दिनयता मात्रै ७४ जना नयाँ...

शुक्लाफाँटा–८ का वडा अध्यक्ष महरामाथी आक्रमण, कार्यालयमा समेत तोडफोड

मुकेशप्रसाद जोशी कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका वडा नं.८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट भएको छ । नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा आएका युवाहरुले वडा अध्यक्ष महरामाथी...

शुक्लाफाँटामा लायन्स क्लवको आयोजनामा १ सय १ बिरुवा रोपियो

मुकेश प्रसाद जोशी कञ्चनपुर – ‘सेभ द इन्भाइरन्मेन्ट’ नारा लिएर लायन्स क्लब द्वारा शुक्लाफाँटा नगरपालिकाका सार्वजनिक स्थान र राजमार्ग छेउमा लायन्स क्लवको आयोजनामा १ सय १ बिरुवा रोपिएको छ ।...

बाढीपहिरो पिडीतलाइ पाँचपोखरी थाङपाल गाउँपालिकाको दुई लाख

सुशील सुवेदी सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले बाह्रविसे नगरपालिका तथा भोटेकोशी गाउँपालिका आसपासमा आएको बाढीपहिरोको जोखिम तथा क्षतिको विषयमा शनिबार नगरपालिकाका प्रमुख निम फुन्जो शेर्पा तथा उपप्रमुख...

 नौगाड गाउँपालिकाकामा पहिरोमा परेर बेपत्ता भएका  एक जना बालक मृत अवस्थामा फेला

नौगाड गाउँपालिकाकामा पहिरोमा परेर बेपत्ता भएका  एक जना बालक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बेलुकी घरबाट दार्चुला सदरमुकाम खलंगा आउदै गर्दा पहिरोमा परेर बेपत्ता भएका नौगाड गाउँपालिकाका एक...

प्रदेश नम्बर २ का विभिन्न स्थानीय तहमा तालाबन्दी

प्रदेश नम्बर २ का विभिन्न स्थानीय तहमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । प्रमुख माथि विभिन्न आरोप लगाउँदै स्थानीयहरुले तालाबन्दी गरेका हुन् । धनुषाको धनुषाधामका नगर प्रमुख बालेश्वर मण्डलले अनियमितताकै लागि...

नगरपालिकाको मोटरसाईकलमा आगजनी

उपहार स‌ंवाददाता दार्चुला – शैल्यशिखर नगरपालिकाको मोटरसाईकलमा आगजनी गरेको छ । वडा नम्बर ९ को कार्यालयको मोटरसाइकलमा बिहिबार राती अज्ञात समुहले आगजनी गरिएको छ । वडा नं. ९ का वडाध्यक्ष...