सिन्धुपाल्चोकमा भूकम्पले जोडले हल्लाए पनि कुनै क्षतिको जानकारी छैन, पहिरोको थप जोखिम बढ्यो

काठमाडौं- सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर गएको ६.० रेक्टर स्केलको भूकम्पले त्यस क्षेत्रमा जोडसँग हल्लाए पनि विहान ६ बजेसम्म कुने क्षतिको विवरण नआएको बताइएको छ । भूकम्पले काठमाडौं उपत्यका र उपत्यका...

सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहानै ६ रेक्टरको भूकम्पकाे धक्का

काठमाडौं – बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको...

कोरोनाबाट थप ११ को मृत्यु, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यसैबीच आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ...

बञ्चरो प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

झापा – झापाको कमल गाउँपालिका– ७ मा आफ्नै आमाको हत्या गरेको आरोपमा २४ वर्षीय छोरा दिनेश ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनले आज अपरान्ह ५०...

दार्चुलामा पहिलोपटक ड्रागन खेती शुरु

दार्चला – जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन खेती शुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु मिलेर ड्रागन...

घुमथाङ पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुग्यो, बेपत्ता १८ को खोजी जारी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका...

दार्चुलाको नौगाडमा राजनीतिक आडमा कर्मचारीलाई जिम्मेवारी, स्थायीलाई पन्छाएर करारलाई अख्तियारी

उपहार खबर संंवाददाता – दार्चुलाको नौगाड गाउँपालिकामा मनपरि ढंगले कर्मचारीलाई जिम्मेवारी दिइएको पाईएको छ । राजनीतिक आडमा आफू निकटका कर्मचारीलाई जिम्मेवारी दिईएको भन्दै आलोचना हुँदै आएको छ । नेपाल सरकारका...

गाउँपालिकाको पहलमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

सुशील सुवेदी, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ । हेलम्बु – ७ मा रहेको इचोक बर्थिङ सेन्टरमा दिँउसो २:३० मा सुत्केरी...

छोरोले चलाएको ट्रिपरको ठक्करबाट आमाको मृत्यु

नवलपरासी पश्चिम– पश्चिम नवलपरासीको सुनवलमा छोराले चलाएको ट्रिपरको ठक्करबाट आमाको मृत्यु भएको छ । घरको आँगनमा रहेको ट्रिपर छोराले सडकमा निकाल्ने क्रममा एकाक्सी आफ्नै आमालाई ठक्कर दिएपछि उपचारको क्रममा मृत्यु...

बगनासकाली गाउँपालिकामा कोरोना बढेपछि असोज ५  सम्मका लागि गाउँपालिका क्षेत्र सिल

पाल्पाको बगनासकाली गाउँपालिकाले समुदायका व्यक्तिमा कोरोना संक्रमण बढेपछि आगामी असोज ५ गते सम्मका लागि गाउँपालिका क्षेत्रलाई सिल गर्ने भएको छ । समुदायमा संक्रमण बढेसंगै गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसेर आगामी...

रेडक्रसद्वारा दार्चुलाको मालिकार्जुन गाउँपालिकाका २१ परिवारलाई राहत बितरण

गणेशसिँह धामी, दार्चुुुला दार्चुलाको मालिकार्जुन गाउँपालिकामा बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले राहत वितरण गरेको छ । गत साउन ५ गतेदेखि आएको बाढी पहिरोबाट...

कँही नभएको जात्रा दार्चुलाको नौगाडमा, करार कर्मचारीद्वारा सीमा सिल

दार्चुला संवाददाता कोरोना भाईरसको संक्रमण फैलिन नदिन दार्चुलाको नौगाड गाउँपालिका सील गरेको छ तर उक्त सूचना करार कर्मचारीले जारी गरेको छ । विपद् व्यवस्थापन अधिकृत कृष्णसिह ठगुन्नाद्वारा सदरमुकाम खलंगामा कोरोना...