१५ दिन पछि जन्मिने बच्चाको पहिले नै जन्मदर्ता, छोरा वा छोरी के राख्ने भन्नेमा झुक्किएन वडा कार्यालय

उपहार खबर संवाददाता 

एक स्थानीय तहको वडा कार्यालयले बच्चा जन्मिनुभन्दा १५ दिन अगाडि जन्मदर्ता गरेको भन्दै चर्को आलोचना भएको छ ।
सर्लाहीको गोडैटा नगरपालिका वडा नम्बर ३ को कार्यालयले २०७७ साल असोज १३ गते जन्म भएको भनी जन्मदर्ता गरेको पाईएको छ । लेख्दाखेरी झुक्किएर लेखेको हुन सक्ने प्रष्ट छ किनकि भाद्र २९ गते लेखिएको प्रमाणपत्रमा असोज १३ जन्म उल्लेख नगर्नु पर्ने हो ।
सरगम कुमार कुशहवाको असोज १३ गते जन्म भएको उल्लेख गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्