ग्यासको आयात नियमित भइरहेकोले अनावश्यक सञ्चिती नगर्न आयल निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक रूपमा सञ्चिती नगर्न आमउपभोक्तासँग आग्रह गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुर ले नेपालमा मासिक खपतअनुसार नै ग्यास...

पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन आवश्यक सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगका उपसचिव श्यामबाबु काफ्ले ले आज जारी गरेको प्रेस...

प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारले बुझाउन थाले चुनावी खर्च विवरण

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेकाहरूले चुनावी खर्चको विवरण बुझाउन थालेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार तथा समानुपातिकतर्फका राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उहाँका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान उनको निधन भएको हो। बिहान...

निर्वाचन खर्च विवरण ३५ दिनभित्र बुझाउन आयोगको आग्रह

काठमाडौँ-  निर्वाचन आयोग नेपालले उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्चको विवरण समयमै बुझाउन आग्रह गरेको छ।आयोगले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले आयोगमा र...

अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

काठमाडौँ – बजारमा ग्यासको माग बढेपछि अबदेखि उपभोक्ताले खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाउने भएका छन्। नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बैठकले उपभोक्तालाई आधा सिलिन्डर मात्र ग्यास...

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट फैसलाका लागि पूर्ण इजलासमा पठाइयो

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा...

नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशन चैत्र ७ हुने

काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशन आगामी चैत्र ७ गते शनिबार हुने भएको छ। यस अधिवेशनमार्फत संघको नयाँ कार्यसमिति चयन गरिनेछ। वर्तमान अध्यक्ष हरि...

दाउन्नेमा भारतीय नम्बर प्लेटको कन्टेनरले पाँचवटा सवारीलाई ठक्कर दिदा नौ जना घाइते

नवलपुर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने क्षेत्रमा भारतीय नम्बर प्लेटको कन्टेनर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।विनयी त्रिवेणी गाउँपालिका-२ घिउखोला नजिकै सुनौलीबाट नारायणघाटतर्फ जाँदै गरेको युपी २१ बीटी...

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

ग्यास अभावमा बिक्रेता अनियमितता र उपभोक्ताको सञ्चय प्रवृत्ति जिम्मेवार: आयल निगम

काठमाडौं — नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव हुनुमा आपूर्तिको कमी नभई बिक्रेताहरूको अनियमितता र उपभोक्ताको अत्यधिक सञ्चय गर्ने प्रवृत्ति मुख्य कारण रहेको जनाएको छ । निगमका प्रवक्ता...

देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै, सावधानी अपनाउन आग्रह

काठमाडौं – हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गएको छ । विशेषगरी काठमाडौं, पोखरा लगायत देशका ठूला सहरका साथै तराईका अधिकांश स्थानमा प्रदूषणका मसिना...