समानुपातिक सांसदलाई आज प्रमाणपत्र वितरण गरिने, चैत १२ गते शपथको तयारी

काठमाडौँ । निर्वाचन आयोग नेपाल ले समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगका अनुसार बिहान ११ बजे कान्तिपथस्थित प्राङ्गणमा एक औपचारिक समारोहका बीच ११० जना समानुपातिक...

आजदेखि मौसम बदली, देशका धेरै ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमाडौँ । केही दिनयता सफा रहेको मौसम आजदेखि पुनः बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार आज बेलुकीदेखि पर्सि शनिबारसम्म देशका धेरै स्थानमा चट्याङ, हावाहुरी र असिनासहित वर्षा...

हेलिकप्टर दुर्घटना भए पनि ठूलो क्षति हुनबाट बच्यो

खोटाङ – एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर आज केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेँसीमा दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। काठमाडौँबाट पाँच यात्रु लिएर दिउँसो १२ बजेर २ मिनेटमा बालाबेँसी पुगेको...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिइने

काठमाडौँ – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई भोलि प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अनुसार बिहान ११ बजे कान्तिपथ स्थित आयोगको प्राङ्गणमा एक समारोहका बीच प्रमाणपत्र वितरण गरिने कार्यक्रम तय गरिएको...

निर्वाचनको अन्तिम प्रतिवेदन आज राष्ट्रपति समक्ष बिहिबार पेश हुने, सरकार गठन प्रक्रिया सुरु हुने

काठमाडौँ – निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार रामचन्द्र पौडेल समक्ष पेस गर्ने तयारी गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले...

नवयुवा आन्दोलनपछि पुनर्निर्माणका लागि सरकारको विस्तृत कार्ययोजना सार्वजनिक

काठमाडौँ – गएको भदौ २३ र २४ मा भएको नवयुवा आन्दोलनबाट भएको भौतिक तथा आर्थिक क्षतिपछि सरकारले पुनर्निर्माण र पुनर्व्यवस्थापनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। राष्ट्रिय योजना आयोग का...

आज घोडेजात्रा पर्व, टुँडिखेलमा विशेष प्रदर्शन हुने, उपत्यकामा सार्वजनिक विदा

काठमाडौँ- आज घोडेजात्रा पर्व काठमाडौँ उपत्यकामा मनाइँदैछ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने यो पर्वमा टुँडिखेलको पूर्व–दक्षिण क्षेत्रमा बस्ने भनिएको ‘गुरुमापा’ नामक राक्षसको आतंकबाट बालबालिकालाई जोगाउन घोडा दौडाइने परम्परा...

यूएईसहित ७ देशमा कार्यरत नेपालीलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौँ– सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब र टर्की मा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ। यस निर्णयसँगै बिदामा नेपाल...

महँगी र अभावले निर्माण क्षेत्र संकटमा, निर्माण होलिडेको माग

काठमाडौँ – निर्माण सामग्री, इन्धन र खाना पकाउने एलपी ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिका कारण नेपालको निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित बनेको छ। अन्तर्राष्ट्रिय द्वन्द्व र चुनावी व्यस्तताका कारण महँगी...

सर्वोच्च अदालतको आदेशपछि प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको भत्ता बन्द

काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन प्राज्ञ सदस्यहरूले पाउँदै आएको निर्वाह भत्ता अब बन्द हुने भएको छ। सर्वोच्च अदालतले सम्बन्धित रिट निवेदन खारेज गरेपछि प्रतिष्ठानको दोहोरो सुविधा रोक्ने निर्णय कार्यान्वयनमा आएको हो।...

आज दिउँसोपछि हावाहुरी र चट्याङको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज दिउँसोपछि हावाहुरी, मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। प्रि–मनसुनको समय भएकाले विशेषगरी दिउँसो र बेलुकीपख यस्तो गतिविधि बढ्ने...

राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा, चैत २५ देखि कार्यान्वयन

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड ले अब राष्ट्रिय परिचयपत्रका आधारमा बिमितलाई सेवा प्रवाह गर्ने भएको छ। बोर्डका अनुसार बीमा नवीकरण गर्दा तथा नयाँ आबद्धता गर्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र तथा...