काठमाडौं। सूर्य आराधनाको महान् पर्व छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरू अहिले पनि विभिन्न छठघाटहरूमा पूजाआराधनामा तल्लीन छन्। व्रतालुहरूले आज साँझ...
काठमाडौं। जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी र तोडफोड भएपछि बन्द भएको सर्वोच्च अदालतको वेबसाइट पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, हेटौँडामा रहेको ‘ब्याकअप सेन्टर’ बाट...
काठमाडौं । माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले सूर्य आराधनाको महान् पर्व छठका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहनुहुन आग्रह गर्नुभएको...
काठमाडौं । सूर्य उपासना र पवित्रता, अनुशासन तथा आस्थाको पर्व छठ आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी...
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले आज पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उहाँ सिंहदरबारस्थित मन्त्रालयमा पुगेर...
काठमाडौं – तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९...
काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। तथापि, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। महाशाखाले...
जनकपुरधाम – मिथिला क्षेत्रमा अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने छठपर्वको दोस्रो दिन आज बर्तालुहरूले ‘खरना’ विधि गर्दैछन्। कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व आरम्भ गरेका व्रतालुहरूले आज स्नान...
काठमाडौँ – काठमाडौँको चुच्चेपाटीस्थित हायात होटलले सेवा बन्द गरी कर्मचारीलाई काममा नआउन सूचित गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले यसबारे चासो व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीको चासोलगत्तै अर्थमन्त्री रामेश्वर खनालले आज बिहान हायात...
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी...
त्रिवेणी – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडक खण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । शुक्रवार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा...
काठमाडौँ – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले...