सुरू भयो छठ, आज नहाय-खाए

धनुषा – मिथिला क्षेत्रको सबैभन्दा ठुलो पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम तीव्र गतिमा भइरहेको छ। जनकपुरधाममा रहेका...

रुकुम पश्चिममा जिप दुर्घटना: ७ जनाको मृत्यु, १० घाइते

रुकुमपूर्व । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। रा १ ज ४२२ नम्बरको बोलेरो...

रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

रुकुमपूर्व – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, अहिलेसम्म ७ जनाको शव फेला परिसकेको छ...

पूर्वी नवलपरासीको गैंडाकोटमा एक युवकको हत्या, ४ जना पक्राउ

चितवन- पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या भएको छ। युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो। हत्यामा...

आत्मदाह गरेकी गायिका नीतु पौडेलको उपचारका क्रममा मृत्यु

  काठमाडौँ । आफैंले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार पौडेलको शुक्रबार बिहान कीर्तिपुर वर्न अस्पतालमा...

सोलुखुम्बुको भिरकुनामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

काठमाडौं – सोलुखुम्बुको भिरकुनामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । हिजो बेलुका बाग्मती प्रदेश–०१–०३१–च–५९२५ नम्बरको जीप माप्यदूधकोशी गाउँपालिका–६ भिरकुनामा दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका...

दार्चुलामा जात्राको लहर सुरु, आज लटिनाथ मन्दिर बन्तोलीमा भव्य जात्रा लाग्ने

दार्चुला – दार्चुलाको लेकम क्षेत्रका विभिन्न शक्ति पीठ तथा मन्दिरहरुमा जात्राको लहर सुरु भएको छ । जस अन्र्तगत आज शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको लटिनाथ मन्दिर बन्तोलीमा भव्य...

रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर आज विहानैदेखि खुला

काठमाडौँ – काठमाडौंको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर आज विहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज मन्दिर खुला हुने गरेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको...

तिहारको मुख्य दिन आज भाइटीका, ११ बजेर ३९ मिनेटमा उत्तम साईत

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका देशभर हर्षोल्लासका साथ मनाइँदैछ । आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी टीका लगाइदिँदै दीर्घायु,...

करेन्ट लागेर पूर्व वडा अध्यक्षको मृत्यु

काठमाडौँ – रौतहटको गौर  नगरपालिका–५  का पूर्व वडाध्यक्ष राम सोगारथ राय यादवको मृत्यु भएको छ । बुधबार अपरान्ह  करिब ४ः१५ बजे करेन्ट लागेर घाइते हुनुभएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल...

पहिलो त्रैमासमा १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

काठमाडौं । विद्युत् विकास विभागले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमति प्रदान गरेको छ। ती आयोजनाको कुल क्षमता २४१.५० मेगावाट रहेको विभागले जनाएको छ।...

आजको मौसम : सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ – हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही...