विस्थापित भएका ६८ परिवार व्यवस्थापनका लागि महानगरको सम्पर्कमा आए

काठमाडौँ – सरकारले नदी किनारका अनधिकृत बस्ती हटाएपछि विस्थापित भएका ६८ परिवार व्यवस्थापनका लागि महानगरको सम्पर्कमा आएका छन् । थापाथली, गैरीगाउँ र सिनामंगल क्षेत्रका सुकुम्बासी बस्ती भत्काइएपछि घरबारविहीन भएका परिवारहरू...

थापाथलीपछि गैरिगाउँमा बस्ती हटाउने अभियान

काठमाडौँ । सरकारले काठमाडौँका नदी किनारामा रहेका सुकुम्बासी बस्ती तथा अव्यवस्थित घरटहरा हटाउने क्रममा थापाथलीस्थित बस्ती खाली गराएको छ । थापाथली क्षेत्रका टहरा हटाइसकेपछि अहिले गैरिगाउँ क्षेत्रमा अनधिकृत संरचना हटाउने...

थापाथली सुकुम्बासी बस्तीमा चल्यो डोजर, सुरक्षा कडा

काठमाडौँ- काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहान डोजर चलाइएको छ । बागमती नदी किनाराका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत बस्ती हटाउने क्रममा डोजर प्रयोग गरिएको हो । बस्ती हटाउने...

तिनकुने गैरिगाउँका सुकुम्बासी बस्ती खाली गर्न थाले

काठमाडौँ । काठमाडौँको तिनकुने गैरिगाउँस्थित बागमती नदी किनारामा बसोबार गर्दै आएका सुकुम्बासीहरूले आज बिहानदेखि आफ्ना घरटहरा खाली गर्न थालेका छन् । शनिबार झिसमिसेमै वर्षौँदेखि बस्दै आएका बासिन्दाहरू आफैँ सरसामान निकाल्दै...

निजामती सेवामा ६० वर्षे अनिवार्य अवकाश प्रस्ताव, राजनीतिक संलग्नतामा कडाइ

काठमाडौँ- सरकारले ६० वर्ष उमेर पूरा भएपछि निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्थासहित सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकको मसौदा सार्वजनिक गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार...

विश्वकप लिग-टुमा आज नेपाल र यूएई भिड्दै

काठमाडौं – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-टु श्रृंखलाअन्तर्गत नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । काठमाडौँस्थित त्रिवि क्रिकेट रङ्गशालामा हुने खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । यस श्रृंखलामा नेपालसँगै...

अपी हिमालयबाट शुद्ध पानी: अपी स्प्रीङ वाटर बजारमा लोकप्रीय

काठमाडौं –  नेपालको हिमाली मुहानबाट शुद्ध र सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यसहित बजारमा आएको अपी स्प्रीङ वाटर (API Spring Water)  पछिल्लो समय लोकप्रीय बनेको छ। सन् २०२३ जुनमा कम्पनी...

नेपाल व्यापार संघको नयाँ कार्यसमितिको पहिलो सामाजिक पहल: रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ – “रक्तदान जीवनदान, रक्तदान महादान” भन्ने नारासहित नेपाल व्यापार संघद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। संघको ३३ औँ वार्षिक साधारण सभा तथा १७ औँ महाधिवेशनबाट निर्वाचित...

पश्चिम तराईमा गर्मी कायमै, पूर्वी क्षेत्रमा केही राहतको सम्भावना

काठमाडौं । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्दो अवस्थामा रहे पनि पूर्वी क्षेत्रमा भने आजदेखि केही राहत मिल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिमदेखि गण्डकी...

आज २०औँ लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि स्मरण

काठमाडौं – आज देशभर विभिन्न कार्यक्रम गरी २०औँ लोकतन्त्र दिवस मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरूको मार्गचित्रअनुसार विघटित संसद् पुनर्स्थापना गरेपछि नागरिकको जित...

सेयर चलखेल प्रकरणमा शेखर गोल्छा पक्राउ

काठमाडौं – शेखर गोल्छालाई प्रहरीले धितोपत्रसम्बन्धी कसुरमा पक्राउ गरेको छ। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले गोल्छालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रतिवेदनमा ब्रोकरहरूसँगको मिलेमतोमा कृत्रिम रूपमा...

थापाथलीका अतिक्रमित बस्ती खाली गर्न सुरक्षाकर्मीको आग्रह

काठमाडौं – काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरू खाली गर्न सुरक्षाकर्मीले माइकिङमार्फत बासिन्दालाई अन्यत्र सर्न आग्रह गरेका छन् । हिजो बेलुका नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले...