लगातारको हिमपात र चिसोले सुदूरपश्चिम र कर्णाली प्रदेश उच्च पहाडी र हिमाली क्षेत्रको जनजिवन प्रभावित बनेको छ । लगातारको हिमपातले बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाको जनजीवन बढी प्रभावित...
स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको हाे । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात्...
पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्नुका साथै पानी समेत पर्ने सम्भावना रहेको छ । हाल देशका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम...
नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खट्नुभएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन दिएको छ । अमेरिकी कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण...
नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसो पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप...
वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम हिजो बेलुकाबाट फेरि प्रभावित भएको छ । नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना बढेको जल...
डोटीका नौवटै स्थानीय तहमा गरिब परिचयपत्र बितरण गरिने भएको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत चालु आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहमा कार्यक्रम लागु...
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकको सहभागिता बढाउन सरकारले नयाँ याेजना अघि सार्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आगामी तीन महिनाको कार्ययोजना...
विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजमा अध्यापन गर्ने शिक्षक स्नातकोत्तर तहमा न्यूनतम दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने योग्यता ताेकेकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा...
सरकारले छाउगाेठहरू भत्काउने अभियान अन्तर्गत एक हजार दुई सय ७६ छाउगोठहरु भत्काएको छ । अछाममा ९ सय ४९, सुर्खेतमा ३ सय, दैलेखमा १७, बझाङमा ७, सल्यानमा २ वटा, जाजरकोटमा १...
रसुवामा बस दुर्घटना भएको छ । राजधानी काठमाडौबाट रसुवाको स्याफ्रुका लागि छुटेको प्र ३ १००५ र ९४६५ बस पासाङल्यामु सडकको कालिकास्थान धुन्चे सडक खण्डको कालिका गाउँपालिका वडा नं. १ मुलखर्क...
काठमाण्डाैँ मिश्र समाज दार्चुलाले राजधानी काठमाडौँमा छरिएर रहेका मिश्रहरुलाई एक सुत्रमा बाध्ने उद्देश्यले एक कार्यक्रम गरेको छ । मिश्र समाज दार्चुलाका अध्यक्ष विष्णुदत्त मिश्रको अध्यक्षता र पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापक...