दसैँअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैन : भौतिक मन्त्रालय
काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बीपी राजमार्ग दसैँअघि खुल्ने सम्भावना नरहेको जानकारी दिएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बीपी राजमार्ग...