काठमाडौँ- चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित...
१०५ जना अझै प्रहरी नियन्त्रणमा काठमाडौं — शुक्रबार भएको हिंसात्मक प्रदर्शनको निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक शनिबार बिहान प्रभावित क्षेत्रमा जाने भएका छन्। शुक्रबारको प्रदर्शनपछि जारी गरिएको कर्फ्यु आदेशको समय...
काठमाडौँ – काठमाडौंको तीनकुने क्षेत्रको कर्फ्यु हटेको छ। शुक्रबार अपराह्न ४:२५ देखि तीनकुनेमा चार किल्ला तोकेर जारी भएको कर्फ्यु आदेश शनिबार बिहान ७ बजेपछि हटेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना...
काठमाडौं – नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षकका रूपमा चर्चित अस्ट्रेलियन क्रिकेटर स्टुअर्ट ल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्टुअर्ट ललाई आगामी दुई...
काठमाडौं – राजधानीको तीनकुनेस्थित एक भवनमा भएको आगलागीमा परेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ। घटनास्थलमा प्रत्यक्ष रिपोर्टिङ गरिरहेका रजक उक्त भवनको छतमा चढेर दृष्य कैद गरिरहेका बेला...
काठमाडौं – काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एकजना व्यक्ति जलेर चिन्न नसकिने अवस्थामा मृत फेला परेका छन् । प्रहरीका अनुसार लिंगसमेत पहिचान नभएका ती व्यक्तिको सनाखत भएको छैन...
काठमाडौंमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रण गर्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ भने, गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ। गृहमन्त्री रमेश लेखक, गृहसचिव...
काठमाडौं प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो। राजावादी समूहको प्रदर्शन उग्र भएपछि प्रशासनले कडा...
काठमाडौं – राजधानीको तीनकुने क्षेत्रमा जारी राजावादी प्रदर्शन उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीले माइकिङ गर्दै प्रदर्शनकारीलाई अब केही बेरमा कर्फ्यु लागू हुने चेतावनी दिएका छन्। प्रदर्शन...
काठमाडौँ– आज काठमाडौँको अन्नपूर्ण पोष्ट र कान्तिपुर टेलिभिजन कार्यालयमा राजवादी समूहका व्यक्तिहरूले ढुंगामुढा प्रहार गरेका छन्। ती घटनाहरू आज बिहानको समयमा भएका हुन्। यसले पत्रकारिताका क्षेत्रलाई असुरक्षित बनाएको छ। घटनामा...
काठमाडौँ – सुनको मूल्य १ हजार ४ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रवारको लागि तोकेको मूल्य अनुसार सुनको मूल्य बढेर प्रतितोला १ लाख ७६ हजार २००...
काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन,...