आन्दोलनका लागि तयार हुन कार्यकर्ताहरुलाई नेकपा अध्यक्ष नेपालको निर्देशन

धनुषा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाउनुभयो । जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना गरेको नेता–कार्यकर्ता...

प्रधानमन्त्रीले राष्ट्रियसभाको रोष्टममै थुकेपछि……

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टममै थुक्नुभएको छ । आइतबार राष्ट्रिय सभामा सम्बोधनका क्रममा उहाँले रोष्टमको भूइँतिर फर्किएर थुक्नुभएको हो । भारतीय विदेश सचिव, भारतीय...

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्यको घोषणा

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको छ । आइतबार राष्ट्रिय सभालाई पत्र पठाउँदै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज बसेको...

माघी पर्वमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाण्डौ – सरकारले माघ १ गते माघे सङ्क्रान्ति (माघी पर्व) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने...

चुनावका लागि स्रोतको प्रबन्ध गरिएको छः अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ताजा जनादेशका लागि मुलुक निर्वाचनमा गइसकेकोले निर्वाचनका लागि स्रोतको प्रबन्ध पनि अर्थ मन्त्रालयले गरेको बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी लुम्विनी प्रदेश सम्पर्क कमिटीले गरेको प्रदेशस्तरीय...

सरकारलाई काम गर्न बाधा गरियो : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा उठेका एवं...

सरकारले विज्ञापन ऐन पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने

काठमाडौँ – सरकारले विज्ञापन ऐन पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ । सरकारले गतवर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको...

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र लाई प्रधानमन्त्रीका सल्लाहकार रिमालको चेतावनी, भने – ‘सीमामा बस्नुहोस्’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न चेतावनी दिनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा मिश्रले गरेको ट्वीटमा...

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्नुहुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने तयारी गर्नुभएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको छ ।...

पार्टी एकताका लागि नेता वामदेव गौतमको अपिल

काठमाडौं – नेकपाका दुवै खेमामा नलागेका नेता वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन्। गौतमले शनिबार आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरी पार्टी एकताका...

प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी

काठमाडौं – प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को...

ओली र प्रचण्डकै सहमतिमा दोस्रो तहका नेता पुनः एकता वा गठबन्धन बनाउने छलफलमा

काठमाडाैँ –  आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफै भए । दुवै पक्षका नेकपा नेताहरुको...