काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण खतरनाक स्तर नजिक पुगेको छ । आज बिहान उपत्यकाको वायु गुणस्तर सूचक (एक्युआई) निकै अस्वस्थ तहमा पुगेको हो । स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार बिहान...
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन देशभर गर्मी बढ्ने जनाएको छ। महाशाखाका अनुसार आज र भोलि मधेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका...
काठमाडौं – रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गते दिउँसो २ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको हो।
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र मन्त्रालयका सचिव कृष्ण बहादुर रावत समक्ष व्यवसायीहरूले बजारका समस्या, चुनौती तथा सुधारका सुझावहरू एमआरपीको बिषयले बजारमा देखिएको चुनौतीहरु प्रस्तुत गरेका...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोप लागेपछि गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाबारे...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिनिधित्व नभएका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रत्यक्ष निर्वाचनमा विजय हासिल गर्न नसकेका क्षेत्रमा केन्द्रित भएर समानुपातिक सांसदहरूलाई...
काठमाडौं – वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज नहुने स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले यी संस्थालाई...
काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टोली र यूएई राष्ट्रिय क्रिकेट टोलीबीचको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज बराबरीमा सकिएको छ। भर्खरै सम्पन्न दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गर्दै सिरिज...
काठमाडौं – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले डा. गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा...
काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा डिल्लिराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै, सदस्यहरूमा नवराज सिम्खडा र...
काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टोलीले यूएई राष्ट्रिय क्रिकेट टोलीविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिला बलिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस...
काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ। आज सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अध्यक्ष राईले गृहमन्त्री गुरुङ पछिल्ला विवादहरूमा मुछिँदै गएको उल्लेख गर्दै पदबाट...