काठमाडौँ महानगरपालिकाभित्र १०७ विद्यालय भौतिक सञ्चालनमा नरहेको, खारेजीको तयारी

काठमाडौँ – काठमाडौँ महानगरपालिका क्षेत्रभित्र १०७ वटा विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ। महानगरपालिकाको नगर शिक्षा समितिले गत साउन २८ गते गरेको निर्णयअनुसार गरिएको अनुगमनका क्रममा विगतमा अनुमति पाएर...

समानुपातिक उम्मेदवारका लागि कडा मापदण्ड, अनुदान पाउने संस्थामा बहाल व्यक्ति अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूचीमा रहे अयोग्य हुने...

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यबारे ६ घण्टा छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। काठमाडौँको कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। गएराति...

पाँच महिनामा आयात–निर्यात दुवै बढे, व्यापार घाटा ६ खर्ब ४९ अर्ब नाघ्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको आयात–निर्यात दुवै कारोबार बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार साउनदेखि मङ्सिर मसान्तसम्म सात खर्ब ६६ अर्ब १८...

फिफा वरीयतामा नेपाल यथावत्, सार्कमा चौथो स्थान

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । नयाँ वरीयता अनुसार नेपाल १ सय ८२औं स्थानमै कायम छ । यससँगै नेपाल...

समानुपातिक निर्वाचन प्रणालीमा नयाँ मापदण्ड, ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेश गर्ने नयाँ मापदण्ड लागू गरेको छ। नयाँ निर्देशिकाअनुसार अब राजनीतिक दलहरूले केवल बन्द सूची बुझाउने मात्र नभई समावेशी मापदण्ड...

क्यानले विश्वकप तयारीका लागि २४ खेलाडीलाई प्रशिक्षण क्याम्पमा बोलायो

काठमाडौं – भारत र श्रीलंकामा आगामी माघ २५ देखि फागुन २४ गतेसम्म आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि नेपालले आजदेखि औपचारिक तयारी सुरु गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप...

निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरूसँग आज छलफल गर्ने

काठमाडौं – निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएको छ। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी र व्यवस्थापनबारे छलफल गर्न आयोगले बैठक आयोजना गरेको हो।...

प्रधानमन्त्री सुशीला कार्की र रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। लामिछानेसँगै रास्वपाका उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले,...

रवि लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न जादैँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन्। निकट स्रोतका अनुसार लामिछाने केहीबेरपछि प्रधानमन्त्री कार्कीसँग भेटका लागि बालुवाटार प्रस्थान गर्ने कार्यक्रम...

रास्वपा सभापति लामिछाने पार्टी राजनीतिमा पुनः सक्रिय, चुनाव बिथोल्न सपना नदेख्नु भन्ने प्रतिक्रिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा पुनः सक्रिय भएका छन्। अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने आजदेखि औपचारिक रूपमा पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका हुन्। शुक्रबार...

मधेश प्रदेशसभाको सभामुखमा रामअशिष यादव निर्वाचित

  जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित हुनुभएको छ । आज सम्पन्न मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजनमार्फत सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार...