काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिट निवेदनमाथि एकैसाथ सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले नेपाली कांग्रेस र अन्य दलका निवर्तमान सांसदहरूले दायर गरेका रिटलाई...
काठमाडौँ – राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता हुने भएको छ। दुवै पार्टीबीच भएको एकता सम्झौतामा अध्यक्षद्वय लिङ्देन र थापाले हस्ताक्षर गरेका...
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन धर्मावलम्बीहरूले विश्वभर क्रिसमस दिवस मनाइरहेका छन्। धार्मिक मान्यताअनुसार आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह भोलि (बिहीबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ। परीक्षा नियन्त्रण कार्यालय, बल्खुका प्रवक्ता कविराज पौडेलका अनुसार दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। “तयारी...
काठमाडौँ – बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको पहल र लगानीमा थाहा नगरपालिका–९, चित्लाङस्थित ऐतिहासिक चन्द्रागिरि भञ्ज्याङमा निर्माण गरिएको भ्यु टावर आज औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रदेशको पर्यटन...
काठमाडौँ – बढुवा समितिको सचिवालयले पाँच जना उपसचिवस्तरका कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रकाशित गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता र...
काठमाडौँ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय गरिएको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोग, गृह...
काठमाडौं – राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ संशोधन गरिदिन आग्रह गरेको छ । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै...
काठमाडौं – राहदानी विभागले अब दुई दिनभित्रै राहदानी उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ । विभागका अनुसार कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भई आपूर्ति भइसकेको छ र...
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री सुशिला कार्कीसहित तीन प्रमुख दलका शीर्ष नेताबीच भएको छलफल सम्पन्न भएको छ। शीतल निवासमा भएको बैठकमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर...
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारले निर्वाचनमार्फत नयाँ संसद् ल्याउन नसके विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३औँ वार्षिक...
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासु र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ धुराबजार निवासी ६२ वर्षीय दुर्गामान बम्जनको...