काठमाडौँ – काठमाडौंको ऐतिहासिक तथा व्यापारिक केन्द्र असन क्षेत्रको मौलिकता जोगाउने उद्देश्यले आज वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाले ‘भेहिकल फ्रि असन’ कार्यक्रम...
काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा गरेको फैसलालाई महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलले न्यायपूर्ण भएको टिप्पणी गर्नुभएको छ । सर्वोच्चको आदेशपछि प्रतिक्रिया दिँदै उहाँहरूले यो निर्णय कांग्रेसका...
इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा गरेको छ। तर जहाजहरूले तोकिएको सुरक्षित लेन प्रयोग गर्नुपर्ने शर्त राखिएको छ। इरानका विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जालमार्फत अमेरिका–इरानबीचको...
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा गगन थापाको नेतृत्वमा रहेको कार्यसमितिको पक्षमा फैसला गरेको छ । शुक्रबार न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित...
काठमाडौँ – निजी विद्यालयहरूको शुल्क सम्बन्धी विषयमा सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलाइएका भ्रामक र अतिरञ्जित सामग्रीप्रति शैक्षिक सङ्घसंस्थाहरूले गम्भीर आपत्ति जनाएका छन्। एनएमएका अध्यक्ष पवित्रा लिम्बु, एपेनका अध्यक्ष...
काठमाडौँ । सर्वोच्च अदालतमा कार्यरत रहँदा अनधिकृत पत्र लेखेको अभियोगमा महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय सुनाइएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार विष्टलाई उक्त सजाय तोकेको...
काठमाडौँ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसइई) का कापी जाँच कार्य सम्पन्न गरी नतिजा तथा उत्तरपुस्तिका राष्ट्रिय परीक्षा बोर्डमा बुझाइसकेका छन्। निर्धारित कार्यतालिकाअनुसार...
काठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । शुक्रवार बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य सीताराम साहले खड्का बाहेक अन्य कुनै उम्मेदवारी नपरेको जानकारी दिँदै...
काठमाडौँ – हरेक वर्ष वैशाख कृष्ण पक्षको औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने’ पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ। यस दिन सन्तानले बिहानै उठी स्नान गरी आफ्नी...
काठमाडौँ- पछिल्ला केही दिनयता देशभर तापक्रम बढ्दै गएको छ भने आज र भोलि तराई क्षेत्रमा अझै गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज मधेश, लुम्बिनी र सुदूरपश्चिम...
काठमाडौँ – बालेन्द्र शाहले आज प्रदेशका मुख्यमन्त्रीहरूसँग विकास निर्माण र समन्वयका विषयमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा कोशी र सुदूरपश्चिमबाहेक पाँच प्रदेशका मुख्यमन्त्री सहभागी भएका...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी लाई चयन गरेको छ। आज बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई उक्त जिम्मेवारी दिएको हो। उनी गोरखा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।...