एशिया कप आजदेखि यूएईमा सुरु हुँदै, नेपालले आफ्नो पहिलो खेल भोलि श्रीलङ्का विरुद्ध खेल्नेछ

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ। उद्घाटन दिन भारतले आयोजक यूएईसँग तथा पाकिस्तानले मलेसियासँग प्रतिस्पर्धा गर्नेछन्। यसैबीच प्रतियोगिताका लागि नेपाली यू–१९...

एमालेको महाधिवेशनलाई ख्याल गर्दै आज र भोलि नागढुङ्गा–मलेखु सडक खुला रहने

काठमाडौं – अस्ति बुधबारदेखि दैनिक पाँच घण्टा आंशिक रूपमा बन्द गर्दै उस्तरोन्नति गरिँदै आएको नागढुङ्गा–मलेखु सडकखण्ड आज र भोलिका लागि भने पूरी रूपमा खुला रहने भएको छ। नेकपा (एमाले) को...

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ — महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेले आज महत्वपूर्ण सचिवालय बैठक बस्ने भएको छ। पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन...

एनपिएल फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने

काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार दिउँसो साढे ३ बजे रोमाञ्चक फाइनल भिडन्त हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट...

जेनजी र सरकारबीचको आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने सहमति नाटक होः ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भदौ २३–२४ को आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने सहमति “कलाविहीन भद्दा नाटक” मात्र भएको टिप्पणी गरेका छन्।...

भिजिट भिसा प्रकरणमा सहसचिव तिर्थराज भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – भिजिट भिसामा विदेश जाने नेपाली नागरिकहरुसँग अवैध रूपमा असुलीधन्दा सञ्चालन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय...

नेपाली कांग्रेस डडेल्धुराले प्रतिनिधिसभा निर्वाचनका लागि देउवाको नाम एकल सिफारिस

काठमाडौं – नेपाली कांग्रेस डडेल्धुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले देउवाकै नेतृत्व अझै आवश्यक...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको नियमित मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । बैठक सुरू हुनुअघि हिजो बुधबार सरकार र जेनजी समूहबीच महत्वपूर्ण सम्झौता भएको थियो, जसको...

डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना, २२ जना घाइते

काठमाडौं – डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गर्दा दाङमा एक यात्रुवाहक बस दुर्घटनामा पर्दा २२ जना घाइते भएका छन्। ना ८ ख ७४५५ नम्बरको उक्त बस आज बिहान करिब ३ बजे लमही...

एमाले संस्थापन पक्षमा आकांक्षी तीन दर्जनभन्दा बढी पुगेपछि प्यानल मिलाउन कठिनाइ

काठमाडौँ –  एमाले महाधिवेशन नजिकिँदै जाँदा संस्थापन र इतर दुबै पक्षले आ–आफ्नो प्यानल बनाउने गृहकार्य तीव्र पारेका छन्। तर संस्थापन पक्षमा पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी पुगेपछि प्यानल मिलाउन कठिनाइ...

सरकार र नवयुवाबीच व्यापक राजनीतिक सुधार तथा भ्रष्टाचारविरुद्धको सम्झौता

काठमाडौँ – सरकार र नवयुवाबीच राजनीतिक तथा नीतिगत भ्रष्टाचार अन्त्य गर्ने, सार्वजनिक संस्थामा दलीयकरण रोक्ने र भागबण्डाका आधारमा हुने नियुक्ति बन्द गर्ने सहमति भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा भएको...

एनपीएलको इलिमिनेटरमा शानदार प्रदर्शन गरेको लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा शानदार प्रदर्शन गरेको लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गर्न सफल भएको छ। आज सम्पन्न खेलमा लुम्बिनीले काठमाण्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै...