काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज बेलुका र राति ती प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।
आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना

सांकेतिक तस्बिर





