सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ वा तथा खेलकुद मन्त्री

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ र बिराज भक्त श्रेष्ठ मन्त्री बन्ने भएका छन् । बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले रास्वपाको मन्त्रालय टुंगो लगाएको हो । रास्वपाले उपप्रधान र...

पुन : गृहमन्त्री बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ। बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो।स्रोतका अनुसार गृह,...

रास्वापाले गृहसहित ४ मन्त्रालय लिने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ। बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो। रास्वपा स्रोतका अनुसार...

छुट्टै गठबन्धन बनाउन देउवाको सक्रियता, नेपाललाई भेटेपछि मधेशवादी नेताहरुलाई भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी दलका नेताहरूलाई फोन गरेर आफूलाई साथ दिन आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएपछि कांग्रेस सभापति देउवाले तत्कालीन साझेदार...

प्रचण्ड सरकारमा एमालेलाइ उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार...

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको बैठक भोली बस्दैछ । बैकल्पिक सत्ता गठबन्धनका लागि प्रयास गरिरहेको कांग्रेसले भोलीका लागि दलको बैठक बोलाएको हो । बैठक बिहान ९ बजे बस्नेछ ।...

माधव नेपाल सकारात्मक भएको कांग्रेसको दावी

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको छ । वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको...

सुनको भाउमा बुधबार पनि नयाँ रेकर्ड, कति पुग्यो मूल्य?

काठमाडौँ –  बुधबार पनि सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ। बुधबार तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख...

पत्नी आरजु सहित नेपाल निवास पुगे देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास पुगेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा नयाँ गठबन्धन सुरू भए पछि देउवा नेपाल निवास पुगेका हुन्...

सरकारमा सहभागि हुने वा नहुने भन्ने निर्णय गर्न नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो...

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, ३८ जनाको उद्धार

काठमाडौँ – धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी)...

सत्ताको लोभले नेपाल निवास पुगेका ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धेरै बर्ष पछि माधवकुमार नेपालको निवासमा पुगेका छन् । नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष...