सोलुखुम्बुको भिरकुनामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

काठमाडौं – सोलुखुम्बुको भिरकुनामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । हिजो बेलुका बाग्मती प्रदेश–०१–०३१–च–५९२५ नम्बरको जीप माप्यदूधकोशी गाउँपालिका–६ भिरकुनामा दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका...

“उज्यालो नेपाल” पार्टीमा आबद्धताको समाचार असत्य हो: उर्जामन्त्री घिसिङ

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफू कुनै राजनीतिक पार्टीमा आबद्ध हुने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्। मन्त्री घिसिङले हाल सामाजिक सञ्जाल र केही...

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडौँ-  राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शितलनिवासमा ११ः३९ बजेको शुभसाइतमा बहिनीहरू शारदा र...

रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर आज विहानैदेखि खुला

काठमाडौँ – काठमाडौंको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर आज विहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज मन्दिर खुला हुने गरेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको...

तिहारको मुख्य दिन आज भाइटीका, ११ बजेर ३९ मिनेटमा उत्तम साईत

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका देशभर हर्षोल्लासका साथ मनाइँदैछ । आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी टीका लगाइदिँदै दीर्घायु,...

करेन्ट लागेर पूर्व वडा अध्यक्षको मृत्यु

काठमाडौँ – रौतहटको गौर  नगरपालिका–५  का पूर्व वडाध्यक्ष राम सोगारथ राय यादवको मृत्यु भएको छ । बुधबार अपरान्ह  करिब ४ः१५ बजे करेन्ट लागेर घाइते हुनुभएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल...

राष्ट्र ठुलो सङ्कटमा छ, सहमतिको आवश्यकता चाहिन्छ: प्रचण्ड

महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश हाल गम्भीर सङ्कट र विध्वंसको अवस्थामा पुगेको बताउँदै सबै राजनीतिक शक्ति, वामपन्थी र कम्युनिस्टबीच सहमति र...

पहिलो त्रैमासमा १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

काठमाडौं । विद्युत् विकास विभागले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमति प्रदान गरेको छ। ती आयोजनाको कुल क्षमता २४१.५० मेगावाट रहेको विभागले जनाएको छ।...

ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन एमालेको माग

काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी (पासपोर्ट) रोक्ने सरकारी निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय...

जलेर ध्वस्त भएको घर हेर्न पहिलो पटक बालकोट पुगे ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित निवासमा पुगेका छन् । बुधबार मध्यान्ह ओलीले बालकोटस्थित आफ्नो स्थायी निवासमा पुगेर जलेको घरको अवलोकन गरेका हुन् ।...

सुशासन र भ्रष्टाचारविरुद्धको अभियान जारी छ – प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते निर्धारित निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । नेपाल संवत् अवसरमा बुधबार काठमाडौंको बसन्तपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन...

आजको मौसम : सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ – हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही...