इटाली भ्रमण सकेर स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटाली र जर्मनीको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी छन्। इटालीको रोममा आयोजित एफएओको ४४औँ अधिवेशन तथा उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागिता जनाएपछि उनी...

नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीति आज सार्वजनिक हुँदै, ‘संयमित र खुकुलो’ हुने संकेत

काठमाडौं, असार २५ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तयारी पूरा गरेको छ। नीति शुक्रबारको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएलगत्तै सार्वजनिक गरिनेछ। गभर्नर प्रा.डा. विश्वनाथ...

आजको मौसम : यी क्षेत्रमा धेरै वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ७७ जना कर्मचारी नियुक्त गर्न आवेदन मागेको छ। कम्पनीले शुक्रबार विज्ञापन जारी गर्दै नवौं तहको सह विभागीय प्रबन्धकदेखि चौथो तहको सहायक...

अलमलाई सफाइ दिने फैसलाविरुद्ध सरकार सर्वोच्च जाँदै

काठमाडौं – कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालतमा पुनरावेदन गर्न लागेको छ। महान्यायाधिवक्ता रमेश बडालले बुधबार पुनरावेदनमा जाने...

काठमाडौं महानगरको बजेट प्रक्रिया अघि बढ्ने, कार्यपालिका बैठक शुक्रबार

काठमाडौं— लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक आह्वान गरेका छन्। महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंका अनुसार बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको...

त्रिशूली नदी किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला

काठमाडौं— चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेर समूहका उक्त पुरुषको शव...

एनपीएल आयोजनामा मन्त्रीको अवरोध, नेपाली क्रिकेटको भविष्य अन्योलमा

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको तयारी तीव्र भइरहेका बेला खेलकुदमन्त्री तेजुलाल चौधरी नेतृत्वको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगितामाथि रोक लगाउने निर्देशन दिएको छ। प्रतियोगिता आयोजना नहुन...

रसुवागढीको बाढी–विनाशः कारण अनिश्चित, क्षति गम्भीर

रसुवा — तिब्बतको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको आकस्मिक बाढीले नेपाल–चीन सीमास्थित भोटेकोशी नदीमा मिसिएपछि भीषण विनाश निम्त्याएको छ । मितेरी पुल बग्नु, बन्दरगाहमा गाडी पुरिनु, जलविद्युत् आयोजनामा क्षति हुनुका साथै दर्जनौं...

अन्तिम चार दिनमै ८२ अर्ब खर्च, एकै दिन ३८ अर्ब ६१ करोड भुक्तानी

काठमाडौँ — चालु आर्थिक वर्षको अन्तिम चार दिनमा मात्रै सरकारले ८२ अर्ब रूपैयाँभन्दा बढी खर्च निकासा गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २५ गते (बुधबार) मात्रै ३८ अर्ब ६१...

संसद परिसरमा ड्रोन खसेपछि सुरक्षा चासो, अनुसन्धान जारी

काठमाडौं – प्रतिनिधिसभा बैठकमा सत्तारुढ सांसद रामहरि खतिवडाले संसद भवन परिसरमा ड्रोन खसेको विषय उठाउँदै सुरक्षा चुनौतीको संकेत गरेका छन्। २३ असार बेलुकी संसद परिसरमा एक ड्रोन खसेको खबरपछि सुरक्षाकर्मीले...

संसद अफवाह फैलाउने थलो होइन : एमाले सचेतक बराल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लिएर उठेका प्रश्नहरूमाथि नेकपा एमालेकी सचेतक सुनिता बरालले तीव्र आपत्ति जनाउँदै संसदलाई अफवाह फैलाउने मञ्च बनाउन नहुने स्पष्ट गरेकी छन्। राष्ट्रिय स्वतन्त्र...