सरकारले मास्कमा कालोबजारी गर्ने दुई मेडिकल हललाई २/२ लाख रुपैयाँ जरिवाना तिर्न लगाएको छ । वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक हस्पिटेक सपोर्टलाई २/२ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति...
पाकिस्तानमा मुसलधारे वर्षापछि आएको बाढीका कारण गएकाे २४ घण्टामा करिब १७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला तथा बालबालिका रहेकाे पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । देशको उत्तर-पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाले सबैभन्दा...
गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । शनिबार बिहानसम्म कोभिड–१९ बाट संक्रमित हुनेको संख्या एक लाख २ हजार...
प्रदेशको नामकरण सुदूरपश्चिम घोषणा गर्नु र गोदावरी नगरपालिकाको तेघरीलाई राजधानी तोक्नुलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षको सबैभन्दा ठूलो उपलब्धि मानेको छ । कर्मचारीतन्त्रको अभाव र ऐन कानुन निर्माणका चुनौती क्रमशः...
मिर्गौला प्रत्यारोपण पछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य हिँडडुल गराउन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले अपरान्ह विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक...
कोरोना भाइरसको असर नेपाली मास्क उद्योगमा पनि परेको छ । कोरनाको संक्रमण देखिएपछि चीनले वस्तु निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपाली उद्योगमा पनि परेको छ । नेपाली उद्योगले ‘एयर फिल्टर मास्क’...
सुदूरपश्चिममा यस वर्ष पाँचौ पटक हिमपात भएको छ । शुक्रबार राती देखि सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च लेकाली भेगहरुमा हिमपात भएको हो । सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला बझाङका उच्च भेगहरुमा हिमपात...
कोरोना भाइरस अहिले जताततै यसैको चर्चा छ । नहोस् पनि कसरी? मानिसको रौंको चौडाइको नौ सय भागको एकभाग जत्रो हुने यो भाइरस अहिले दुनियाँका ८० भन्दा बढी देशमा फैलिएको छ...
काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) पूर्व निर्धारित तालिका अनुसार नै सञ्चालन हुने स्पस्ट पारेको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा एसईई...
काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण विश्वभर त्रास फैलिरहेको वेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने विरुद्ध गृह मन्त्रालयले अनुगमनमा थप तीब्रता दिने भएको छ । माक्स लगायत दैनिक अत्यावश्यक...
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने बताउदै लाइन नबस्न आग्रह गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनमा उनले फोन गर्ने वित्तिकै ग्यास पाउने गरी हटलाइन टेलिफोनको...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल प्रवेश गर्ने यात्रुलाई जुन मुलुकबाट आउँदैछन, त्यहि मुलकमैं कोरोना भाइरस मुक्त भएको प्रमाणसहित पठाउन लगाउने र नेपालका प्रवेश विन्दूमा थप चेकजाँच...