काठमाडौं – सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार प्धानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपषिद्को बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता...
काठमाडौं – लिम्पियाधुरा नेपालकै भू–भाग हो भन्ने पुष्टि गर्नका लागि सरकारले प्रमाणका रुपमा ऐतिहासिक कागजपत्र संगै विभिन्न पुराना नक्सासमेत संकलन गरी बिश्लेषण गरेको छ । कालीनदीको उद्गमस्थल लिम्पियाधुरा सम्म नक्शामा...
बाँके – बाँकेमा २१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत नौ महिला र १२ पुरुष शुक्रबार डिस्चार्ज भएका हुन् । उनीहरु...
काठमाडौं – प्रदेश नं ५ प्रदेशसभाका सदस्यको कोरोना परीक्षण गरिएको छ । आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा...
काठमाडौँ – थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रबार विहान ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना...
बाँक् – नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१...
कैलाली – कैलालीको गौरिफन्टा नाकामा १४ सयभन्दा बढी नेपाली स्वदेश फर्किन जम्मा भएका छन् । उनीहरुमध्ये कैलाली र कञ्चनपुरका नागरिकको नाकामै र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरेर प्रवेश...
काठमाडौँ – थप ९ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालको बिहिबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९ जनामा संक्रमण पुष्टि भएको...
काठमाडौं – बिहिबरा चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका हुन् ।...
काठमाडौं – गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय...
काठमाडौँ — सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा बुधबार लागू गरेको छ । भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा...
बुटवल – रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमित पुरुष मृत्यु भएको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका...