नेपालमा एकै दिन ३३४ जना कोरोना संक्रमित थपिए, कुल संख्या २ हजार ६३४ पुग्यो

काठमाडौँ – नेपालमा बिहिबार एकै दिन ३३४ जना कोरोना संक्रमित थपएिका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ ।
बिहिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । उनका अनुसार थपिएका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्