राजधानीमा ‘जुजु फाउण्डेशन’ को उद्घाटन, गरीब, असहाय र संगीतमा रुचि राख्नेका लागि गन्तव्य बन्ने विश्वास
काठमाडौं – गायक योगेश्वर अमात्य र संगीतकार न्ह्यू बज्राचार्यले ‘जुजु फाउण्डेशन’ को संयुक्त रुपमा उद्घाटन गरेका छन् । गायक अमात्य र संगीतकार ब्रजाचार्य शनिबार अपराहन्ह राजधानीको गल्फुटारमा अवस्थित फाउण्डेशनको उद्घाटन...