नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा हुने

काठमाडौं – नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) अवार्डको ११ औं संस्करण आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्डका लागि नेफ्टाले फेम नेपाल,...

लोकगायिका कल्पना दाहालले प्रेमी पुण्यसँग गरिन् विवाह

काठमाडौं – लोकदोहोरी गायिका कल्पना दाहालले प्रेमी पुण्यप्रसाद आचार्यसँग विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका प्रेमी पुण्यसँग गत जेठमा कल्पनाले ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेकी थिइन् । उनीहरूले...

महापुरूष: चार सातामा कमायो १० करोड

काठमाडौं – पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ ले दश करोड बढी कमाएको छ । निर्माण पक्षले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मले चौथो सातामा दश करोड क्लबमा इन्ट्री पाएको...

करिस्मा मानन्धर भन्छिन्,- ‘बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ’

काठमाडौं – नायिका तथा नेकपा एमाले नेता करिस्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् । उनले सामाजिक...

प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको अवार्ड

काठमाडौँ – अभिनेता प्रदीप खड्काले भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन्। आइतबार बेलुका सम्पन्न भएको फेस्टिभलमा उनले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फ डेब्यु...

अमृत नाथको नयाँ सानो पर्दाको चलचित्र ‘म गरिब’ सार्वजनिकको तयारी

काठमाडाैँ – बर्तमात समयमा चर्चामा आएका कलाकार अमृत नाथको नयाँ सानो पर्दाको चलचित्र ‘म गरिब ‘ आउने भएको छ । नरेन्द्र जोशी हगुल्टोको निर्देशनमा निर्माण भएको उक्त चलचित्रको छायांकन बिमल...

मिस वर्ल्ड जितेको २२ वर्षपछि प्रियंकाको उपाधि विवादमा

एजेन्सी – मिस वर्ल्ड उपाधि जितेको २२ वर्षपछि पनि भारतीय अभिनेत्री तथा मिस वर्ल्ड प्रियंका चोपडा विवादमा तानिएकी छन् । मिस वर्ल्ड सन् २००० मा सहभागी भएकी पूर्व मिस बार्बाडोस...

छोरीको नामका कारण चर्चा र विवादमा श्वेता

काठमाडौँ – अभिनेत्री श्वेता खड्का आमा बनेको ४ दिन भयो। गत मंगलबार काठमाडैंको ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्मदिएकी श्वेता पहिलो सन्तानकी आमा बनेकी हुन्। शल्यकृया मार्फत आमा बनेकी श्वेताले सुत्केरी...

मुम्बई प्रिमियरमा सोनाक्षीसँग देखिए प्रदीप खड्का

काठमाडौं – ‘प्रेमगीत ३’पछि अभिनेता प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको देखिन्छ । सोनाक्षी सिन्हा स्टारर फिल्म ‘डबल एक्सएल’को मुम्बई प्रिमियरमा प्रदीप सहभागी भए । उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निम्तोमा...

नेकपा (एकीकृत समाजवादी) पार्टीको ‘घरघरमा बिजुली–जनजनमा शेयर’ नीति ल्याउने

काठमाडाै‌ – नेकपा (एकीकृत समाजवादी) पार्टीले ‘घरघरमा बिजुली–जनजनमा शेयर’ नीति ल्याउने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले आज चुनावी घोषणपत्र सार्वजनिक गर्दै उक्त नीति लिने घोषणा गरेको हो ।...

भुवन बडूको आधुनिक गीत ‘मेरो माया मार्‍यौ’ सार्वजनिक

काठमाडौँ – भुवन बडूको आधुनिक गीत ‘मेरो माया मा¥यौ’ सार्वजनिक भएको छ । ‘विग परिवेश’ युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा सीएल शर्माको शब्द र म्युजिक रहेको रहेको छ भने...

चर्चित टिकटकर ‘मिस पबी’ अभिनीत गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – चर्चित टिकटकर पबी साकी’मिस पबी’ र माेडेल आकाश कार्कीको अभिनय रहेको ‘माया हो’ बोलको गीत सार्वजनिक भएको छ। नेपमेलो नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो। गीतको...