लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सुदूरपश्चिम सरकारको सिफारिस

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सिफारिस गरेको छ । कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष...

लकडाउनमा मदिरा ओसारपसार गर्ने पक्राउ

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउन उल्लघंन गरि मदिरा ओसारपसार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बाह्रविसेमा जाँचको क्रममा वा ११ च...

कैलालीसँग जोडिएका झोलुङ्गेपुलमा ताला लगाइयो, डुङ्गा समेत बन्द, आवतजावत ठप्प

सुर्खेत – सुदूरपश्चिम प्रदेशमा ४ जनामा कोरोना भाइसरसको संक्रमण देखिएपछि कैलालीसँग सीमा जोडिएका सुर्खेतका स्थानीय तहरूले उक्त जिल्लाबाट आवागमन बन्द गराएका छन् । पश्चिम सुर्खेतका चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी...

लक्षणविना नै कोरोना संक्रमण देखिन थालेपछि चिकित्सक अन्यौलमा

कैलाली – कुनैपनि लक्षणविना नै कोरोना संक्रमण देखिन थालेपछि चिकित्सक कस्ता विरामीको नमूना संकलन गर्ने बारे अन्योलमा परेका छन् । धनगढीकी ३४ बर्षीय महिलामा विना कुनै लक्षण कोरोना भाइरस पोजेटिभ...

सुदूरपश्चिम प्रदेशमा १ सय ५१ जनाको कोरोना परीक्षण, झण्डै ३ प्रतिशत संक्रमित

कैलाली – सुदूरपश्चिम प्रदेशमा ३ दिनमा १ सय ५१ जनाको कोरोना परीक्षण भएको छ । सेती प्रादेशिक अस्पताल सहितका अस्पताल र विभिन्न क्वारेन्टाईनबाट एक सय ६९ जनाको थ्रोट स्वाब संकलन...

धमाधम संक्रमण हुन थाल्यो भारतबाट फर्केकाहरुमा

कैलाली – सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ । यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका­–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै...

कञ्चनपुरका कोरोना संक्रमित ४१ वर्षीय पुरुष सीमा छलेर नेपाल आएका थिए

कैलाली – कञ्चनपुरका संक्रमित यही चैत २ गते मात्रै भारत गएका थिए । कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ पुगेका उनीसहितका १३ जना भारतमा लक...

सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं – कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार मन्त्रालयको आधिकारिक फेसबुकपेज बाट कैलाली र कञ्चनपुरमा कोरोना संक्रमित भेटिएको जानकारी...

शनिबारबाट चितवनमा कोरोना भाइरस परीक्षण सुरु हुदै

चितवन – शनिबारबाट चितवनमा पनि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु गर्ने तयारी भएको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु हुन लागेको हो । बीपी...

चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाका एक विरामीको मृत्यु

चितवन – ज्वरो र निमोनियाका एक बिरामीको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ । हेटौंडाबाट रिफर भएर आएका सिन्धुली हरिहरपुर गाउँपालिका–२ का २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान ४ बजे...

सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसको परीक्षण सुरु

कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरस (कोभिड(१९) को परीक्षण सुरु भएको छ । कोरोनाको संक्रमण पत्ता लगाउने उपकरण आरटीपीसीआर जडान कार्य पूरा भएपछि बिहीबारदेखि प्रयोगशाला जाँच सेवा सुरु...

सिन्धुपाल्चोक जिल्ला समन्वय समितिले विपन्न बर्गलाइ खाद्यान्न उपलब्ध गराउने

सुशील सुवेदी सिन्धुपाल्चोक – जिल्ला बासीले लकडाउनको पूर्ण पालना गरेको भन्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सम्पुर्ण जिल्ला बासीमा धन्यवाद दिदै आगामी अवधी सम्म पनि लकडाउनको पालना गर्नुहुन अनुरोध गरेको छ...