सिन्धुपाल्चोकका पाँच स्थानीय तहमा मात्रै आइसोलेसन कक्ष, जुगल र भोटेकोशीले अझै क्वारेन्टाइन बनाएनन्
सुशील सुवेदी सिन्धुपाल्चोक – जिल्ला सुरक्षा समिति अन्तरर्गतको अप्रेसन फोर्सको बैठकले एक अस्पतालसहित चार वटा स्थानीय तहमा आइसोलेसन कक्ष भएको तथ्यांक सार्वजनिक गरेको छ । १२ स्थानीय तहमध्ये पाँच वटा...