पछिल्लो समय जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त, वडा अध्यक्ष सहित ६ जना विरुद्ध अख्तियारमा मुद्दा दायर
काठमाडौं – सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापाले उपभोक्ता समितिको अध्यक्ष पनि आफैं...