काठमाडाैँ – दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भारतिय पक्षले निर्माण गरिरहेका सडक लगायत निर्माण बारे नेपाल सरकारले लिएको लिएको अडान स्वागयोग्य भएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै...
झापा – झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको...
बैतडी – अवैधरुपमा भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँगको सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती थालेको छ । भारतसँग सीमा जोडिएको जिल्लाको ६१ किलोमिटर क्षेत्रमा नेपाल प्रहरी...
निरज बाडे भक्तपुर – एनआरएनए अस्ट्रियाका बरिष्ठ उपाध्यक्ष विकास कार्कीको आर्थिक सहयोगमा १ सय ५० जनाभन्दा बढी विपन्न वर्गका व्यक्तिहरुलाई खाना खुवाएको छ । शुक्रवार कार्कीको आर्थिक सहयाेगमा राष्ट्रिय कराँते...
बाँके – नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार...
कैलाली – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँचौ महिला डिस्चार्ज भएकी छिन् । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालले जनाएको छ । ३५...
सप्तरी — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता भएका छन् । चौबीसै घण्टा सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिदै आएको उक्त...
कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं ८ का अध्यक्ष बहादुरसिँह महराले वडावासिलाई सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकले ढिलाई गरेकाे भन्दै बृद्धभत्ता व्याजसहित पाउनुपर्ने अडान राखेका छन । शुक्रबार सामाजिक सुरक्षा भत्ता...
मोरङ – विराटनगरको कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना संक्रमण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको छ । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिला सहित पाँच र...
सुशील सुवेदी सिन्धुपाल्चोक – चौताराबाट काठमाडौको जडिबुटीसम्म ८४ किलोमिटर रहेको छ । सडक सञ्चालन भएयता चौताराआसपासका बासिन्दा यही बाटो भएर राजधानी पुग्ने गरेका छन् । अरनिको राजमार्गबाट जिल्लाको १ नं...
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बन्दाबन्दीको पूर्णरुपमा पालन गर्दै विकास निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याएका छन् । पोखरा महानगरपालिका–२२ चिसापानीस्थित फुस्रेखोलामा निर्माणधीन पक्की पुलको आज स्थलगत निरीक्षणका क्रममा उनले...
तेह्रथुम – फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बुबाआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२...