सुदूरपश्चिममा कोभिड–१९ का कारण हालसम्म छ जनाको मृत्यु

कैलाली – कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा...

सुर्खेतमा पीसीआर मेसिन बिग्रियाे, काेरना परीक्षण प्रभावित

कोरोना भाइरस (कोभिड–१९ं) को परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको पीसीआर मेसिन बिग्रिएको छ । प्रदेश अस्पताल सुर्खेत प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि...

कर्णालीका २१४ सङ्क्रमित निको भए, दैलेखका मात्रै २०५ जना

सुर्खेत – कर्णाली प्रदेशका २१४ जना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फेर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला...

केरुङ जाने कन्टेनरलाई कालिकास्थानमा अवरोध

सुशील सवेदी, सिन्धुपाल्चाोक रसुवाको केरुङ नाका सञ्चालनको सुरु भएपनि स्थानिय अवरोधका कारण सामान आयातमा समस्या सिर्जना भएको छ । स्थानीय अवरौधका कारण सामान लिन केरुङ जाँदै गरेका कन्टेनर वाटोमा अलपत्र...

लालबन्दीमा पनि देखियो सलह किरा

सर्लाही जिल्लाकोे लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख...

सुदूरपश्चिमका ८ जिल्लामा २३३ जना कोरोना संक्रमति थपिए, कुन जिल्लामा कति ?

काठमाडौँ – सुदूरपश्चिममा शनिबार एकै दिन २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २३३...

शनिबार एकै दिन डोटीका ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – डोटीमा एकै दिन ७३ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणमा १५ जना महिला र ३१ पुरुष गरी जम्मा ४६ जना, वीर...

बैतडीको क्वारेन्टाइनमा खाना पकाउने एक पुरुषको मृत्यु

बैतडी – बैतडीमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरुलाई खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ स्थित जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा रहेकाहरुलाई खाना पकाउने स्थानीय ५० वर्षीय पुरुषको मृत्यु...

रुपन्देहीमा सलह किराको आशंका, अनुसन्धान थालियो

रुपन्देही – भारतमा किसानहरूको बाली सखाप पारिरहेको सलह कीरा नेपालको रुपन्देहीमा पनि भेटिएको आशङ्का गरिएको छ । सलह कीरा भेटिएको आशङ्कामा प्रदेश ५ को कृषि विकास निर्देशनालयले अनुसनधान समेत थालेको...

सरकारले दियाे डडेल्धुरा अस्पताललाई कोरोना परीक्षणको अनुमति

डडेल्धुरा अस्पताललाई सरकारले कोरोना परीक्षणको अनुमति दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई कोरोना परीक्षणको अनुमति दिएको हो । सुदूरपश्चिममा धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा मात्र पीसीआर विधिबाट कोरोना...

दार्चुलाकाे शैल्यशिखर नगरपालिकामा थप ३ जनामा कोरना संक्रमण पुष्टि

गणेश सिँह धामी, दार्चुला शैल्यशिखर नगरपालिकामा थप ३ जनामा कोरना संक्रमण पुष्टि भएको छ । शुक्रवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा शैल्यशिखर नगरपालिकाका तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो...

कञ्चनपुरमा थप ४३ जनामा कोरना संक्रमणको पुष्टि

कञ्चनपुरमा थप ४३ जनामा कोरना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ८ महिला र ३४ पुरुष गरी जम्मा ४२ जनामा कोरना पुष्टि भएको थियो भने...