बैतडी व्यापारी हत्या प्रकरण : प्रहरीद्वारा ४ जना सार्वजनिक

बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा,...

पानीमा डुबेर एक बालकको मृत्यु

अछाम – अछामको ढकारी गाउँपालिकामा पानीमा डुबेर एक बालकको ज्यान गएको छ । पानीमा डुबेर ढकारी गाउँपालिका-१ डाँडाघरेल बस्ने चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको ज्यान गएको इलाका प्रहरी...

जसको नीति उसैको नेतृत्व स्थापित गर्न लागौँ नेता भट्ट

कैलाली – माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले केपी ओलीलाई गणतन्त्रको सिहंसानमा बसाउनु गम्भीर भुल भएको बताएका छन् । माओवादी केन्द्र नगर कमिटी गौरीगंगाले मसुरियामा आयोजना गरेको विशेष कार्यकर्ता...

माइन्यूट नै च्यात्ने अवस्था सृजना किन भयो शुक्लाफाँटामा ? (मेयरसँगको कुराकानी सहित)

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कार्यपालिका बैठकको निर्णय पुस्तिका च्यातिएको विषयले यतिबेला सकारात्मक तथा नकारात्मक टिप्पणी हुन थालेको छ । नगर प्रमुख दिलबहादुर ऐरसँग वडा नं. ८ का वडा अध्यक्ष बहादुर...

दसैं आयो, चामल आएन

बाजुरा – जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा...

द्वन्दकालमा पनि लेकममा काँग्रेसको विरासत जोगाएका मिश्रको गाउँपालिका सभापतिमा दाबी

काठमाडौँ –नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आईरहेका बेला दार्चुलामा पनि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तिव्र भएको छ । लेकम गाउँपालिकाको सभापतिमा कमलापती मिश्रले उम्मेदवारी घोषणा गरेका छन्...

गस्तीमा गएको सशस्त्र प्रहरी बलको टोलीमाथि आक्रमण गर्ने भारतीय पक्राउ

काठमाडौँ – कञ्चनपुरमा गस्तीमा गएको सशस्त्र प्रहरी बलको टोलीमाथि आक्रमण गर्ने भारतीय पक्राउ परेका छन् । सीमावर्ती क्षेत्रमा तस्करी गर्ने समूहका नाइके अर्जुनकुमारलाई मंगलबार पक्राउ गरिएको भारतको चम्पावत जिल्लाका प्रहरी...

दार्चुला जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया सहायक मिश्र सम्मानित, जिम्मेवारी थप भएको प्रतिक्रिया

दार्चुला – दार्चुला जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया सहायक बागेश्वरप्रसाद मिश्र सम्मानित भएका छन् । मंगलबार जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा आयोजित आर्थिक वर्ष २०७७÷७८को जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा...

सुदूरपश्चिम बिश्वविद्यालय अखिल (क्रान्तिकारी)को अध्यक्षमा मिश्र निर्वाचित

काठमाडौँ – सुदूरपश्चिम बिश्वविद्यालय अखिल (क्रान्तिकारी)को अध्यक्षमा मिश्र निर्वाचित भएका छन् । सुदुरपश्चिम बिश्वविद्यालय अखिल (क्रान्तिकारी)को राष्ट्रिय कमिटीको प्रथम सम्मेलनले मिश्रलाई अध्यक्षमा निर्वाचित गरेको हो । उपाध्यक्षमा भूपेन्द्र रावल, उपाध्यक्षमा...

बदेल मार्न लगाइएको विद्युतीय धरापमा परि १८ बर्षीया किशोरीको मृत्यु

काठमाडौ – बाँकेमा खेतबारीमा बँदेल मार्न÷धपाउन बिच्छ्याइए विद्युतीय धरापमा करेन्ट लागेर एउटी १८ बर्षीया किशोरीको ज्यान गएको छ । सोमबार जिल्लाको वैजनाथ गाउँपालिका–१ गाभर टोल निवासी १८ बर्र्षीया माया थापाको...

भारतीय नागरिकसँग मिलेर आफ्नै पतिको हत्या आरोपमा महिला पक्राउ

जनकपुरधाम – सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीका ३९ बर्षीय दुखहरण महराको हत्यामा उनकै पत्नीको संलग्नता देखिएको प्रहरीले बताएको छ । महरा गत भदौ १८ गते भारत विहारको जयनगरस्थित बरही गाउँमा...

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : शैल्यशिखर नगरपालिकाको सचिवमा विष्टको उम्मेदवारी घोषणा

दार्चुला – नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आईरहेका बेला दार्चुलाको शैल्यशिखर नगरपालिकाको सचिव पदमा युवा नेता सुरेश विष्टले उम्मेदवारी दिने घोषणा गरेका छन् । शैल्यशिखर नगरपालिका–९ नकतड घर भएका...