दार्चुला सहित सुदूरपश्चिमका उच्च पडाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

काठमाडौं – दार्चुला सहित सुदूरपश्चिका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । हिमपात भएपछि यातायात समेत अवरुद्ध भएको छ । बुधबार साँझबाट सक्रिय भएको न्युन चापीय पश्चिमी वायुका कारण सुदूरपश्चिम सहित देशभरको जनजीवन प्रभावित भएको छ । हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । चिसोबाट बच्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्