कञ्चनपुरमा बुवाकाे हत्या गरेको अभियोगमा छोरा पक्राउ

कञ्चनपुर- लालझाडी गाउँपालिका-२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडामा रामविलासले बन्चरो प्रहार...

नियन्त्रित लागूऔषध सहित ३ जना पक्राउ

  दुहबी नगरपालिका–५ दुहबीबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३२ ट्याब्लेट र नाईट्रोजेन ५० ट्याब्लेट सहित ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका–३ का २८...

कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला

कैलाली – कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन् । गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान...

दार्चुलामा आमा र बच्चा झुण्डिएको अवस्थामा मृत फेला

दार्चुला – शैल्यशिखर नगरपालिका वडा नम्बर ८ को तल्चौरामा आमा र बच्चा झुन्डिएको अबस्थामा मृत फेला परेका छन् । शैल्यशिखर नगरपालीका वडा नम्बर ७ बस्ने शिब बिष्टकी पत्नी सरस्वती बिष्ट...

सिन्धुपाल्चोकको हेलम्बुमा एमाले परित्याग गरि नेपाली काँग्रेस प्रवेश गर्नेहरुको लर्को (फोटो फिचर)

सन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली काँग्रेस प्रवेश गर्नेहरुको लर्को लागेको छ । शुक्रबार एक कार्यक्रमकाबीच हेलम्बु गाउँपलिका– २ किउल बस्तीका सयौं नेता कार्यकर्ता नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश...

सिन्धुपाल्चोकको हेलम्बुमा नेपाली काँग्रेस प्रवेश गर्नेहरुको लर्को, एमाले लगायतका दलहरुबाट सयौँ कार्यकर्ता काँग्रेसमा प्रवेश

सन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली काँग्रेस प्रवेश गर्नेहरुको लर्को लागेको छ । शुक्रबार एक कार्यक्रमकाबीच हेलम्बु गाउँपलिका– २ किउल बस्तीका सयौं नेता कार्यकर्ता नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश...

हिमपातका कारण हिमाली भेगको जनजीवन प्रभावित

बाजुरा – निरन्तर पानी तथा हिमपातले बाजुरा हिमाली भागमा हिउपढेर जमिनै सेताम्य भएपछी यहाको बातावरण एकदमै चिसो भएर यहाँको जनजिबन प्रभाबित भएको छ । मंगलबार राति एकाएक पानी संगै हिउ...

उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा दुई जनाको शव फेला

मोरङ – मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । स्थानीय बजरंगी सिंह र गंगाप्रसाद सिंहको छुट्टाछुट्टै उखुबारीमा पुरिएको अवस्थामा फेला...

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण...

जिल्ला प्रशासन कार्यालय बाजुराबाट दिईने दैनिक प्रशासनिक कार्यहरु बन्द, सेवाग्राही मारमा

बाजुरा – जिल्ला प्रशासन कार्यालय बाजुरा बाट दिईने दैनिक प्रशासनिक कार्यहरु बन्द हुने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखापरेकोले कार्यालयले दिने अत्याआबस्यकीय कार्य...

बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते (नामावली सहित)

बैतडी – बैतडीको मेलौलीमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका...

उपमेयर चढ्ने गरेको सरकारी गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

झापा – झापाको मेचीनगर नगरपालिकाकी उपमेयर चढ्ने गरेको सरकारी गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। उपमेयर मीना उप्रेती भने उक्त गाडीमा सवार थिइनन्। बा १ झ १७२ नम्बरको...