काठमाडौँ – बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको छ। जिल्लाको पाटन नगरपालिका–६ तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको हो। कृर्षि...
कैलाली – बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डाँगाटोलमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। शनिबार साँझ गोठमा भैंसीलाई घाँस हाल्ने क्रममा पञ्चेश्वर गाउँपालिका–२ डाँगाटोलकी २५ बर्षीया निर्मला लुहारको सर्पले टोकेर मृत्यु...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ११ मा रहेको कालिका सामुदायिक वनमा एक मानव कंकाल भेटिएको छ । बनमा घास दाउरा संकलन गर्न गएका स्थानीयले एक रुखमा झुण्डिएको अवस्थामा...
कैलाली – कैलालीमा आफ्नै छोरा मारेकाे अभियोगमा बुवा पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरी आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको अभियोगमा...
कञ्चनपुर – कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शुक्रवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर ४८ वर्षीय दान बहादुर चुनाराको मृत्यु भएको हो।...
कञ्चनपुर – कञ्चनपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका-८ तिलाचौर बस्ने १९ वर्षीय पारस ठकुरी देउवालाई १४ वर्षीया बालिकालाई जबरजस्ती...
काठमाडौँ – बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो। बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे...
बझाङ – जयपूथ्बी नगरपालिका वडा नं १ द्धारा जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम गरेको छ । जेष्ठ नागरीक समान कार्यक्रम अन्तर्गत वडा कार्यालयको आर्थिक सहयोगमा जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम...
दार्चुला– दार्चुलामा बाल सुत्केरी बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक अनुसार बिगत तीन वर्षदेखि बाल सुत्केरी बढीरहेको हो । चालू आर्थिक वर्षमा मात्रै दार्चुलामा ११ दशमलव ७...
कैलाली – सुदूरपश्चिम लोकसेवा आयोगले चौथो तह प्राविधिक तर्फ विभिन्न पदका २६९ दरबन्दीका लागि दरखास्त आव्हान गरेको छ । आयोगले सहायक चौथो प्राविधिक तर्फ विभिन्न पदको पदपूर्तिको लागि विज्ञापन खोलेको...
काठमाडौँ – समाजसेवी धर्मानन्द जोशीले डा. भगवान कोइरालाले नेतृत्व गरिरहनु भएको “काठमाण्डौ ईन्स्टिच्यूट अफ चाईल्ड हेल्थ स्थापाना गर्ने अभियान” मा १ लाख १ हजार रुपैँया सहयोग गरेका छन् । जोशी...
खलङ्गा – पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका-१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय...