कैलालीमा पाँच वर्षीय बालक मृत फेला

सांकेतिक तस्बिर

कैलाली – कैलालीमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–९ आमबारीका गंगाराम चौधरीको पाँच वर्षीय छोरा जिराज चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।

कान्द्रा नदीमा उनी शनिबार मृत अवस्थामा फेला परेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्