दार्चुला – दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना भएको छ । दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायात प्रा.लि.को सू.प्र.प्र.०२ ००१ ख १०३१ नम्बरको दिवा सेवाको यात्रुवाहक बस...
कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी नाकामा बिहीबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारत उत्तराखण्डको नैनीतालबाट घर फर्किरहेका बर्दियाका दुई जनामा संक्रमण पुष्टि भएको हो। बिहीबार ४१ जनाको एन्टिजेन...
प्रकाश भट्ट, कञ्चनपुर – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन-प्याब्सन) कञ्चनपुरको आयोजनामा माघ ३ गतेदेखि महेन्द्रनगरमा एनप्याब्सन खेलकुद महोत्सव २०८० हुने भएको छ । महोत्सवबारे जानकारी दिने उद्देश्यले...
प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरका एक जनप्रतिनिधि (वडा अध्यक्ष) ले कैदीबन्दीलाई पुस्तक र खेलकुद सामाग्री वितरण गरेका छन् । भीमदत्त नगरपालिका ११ का अध्यक्ष प्रकाश थापाले कैदीबन्दीहरूका लागी पुस्तक र...
काठमाडौँ – प्रसंसा संरक्षण समुह, प्रसंसा सिर्जनशील महिला समाजले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि मकर संक्रान्ति मनाएको छ । सोमबार काठमाडौँको पेप्सिकोला स्थित गेटवे एकेडेमीमा डेउडा खेलेर कार्यक्रम मनाएको हो...
काठमाडौ – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज नरहरी पर्व हर्षोल्साका साथ मनाईदै छ । सुदूरपश्चिमका दार्चूला, बैतडी, लगायतका पहाडी जिल्लाहरुमा माघ १ गतेलाई नरहरि पर्वका रुपमा मनाइन्छ । पुस मसान्तमा पकाएको...
धनगढी, २९ पुस । राष्ट्रिय सभा निर्वाचन लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो कार्य थालनी गरेको छ। आइतबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय...
दार्चुला, २९ पुस । दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। महाकाली नगरपालिका–२ बडालीगाउँका ३२ वर्षीय शेरबहादुर बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतवार मृत अवस्थामा फेला परेका...
कैलाली, २९ पुस । भजनी नगरपालिका-९ पहलमान झुलंगे पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ...
धनगढी – गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको दोहरी साँझमा कुटपिटमा परि एक जनाको ज्यान गएको छ। २५ गते बुधबार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२...
बझाङ – जयपृथ्वी नगरपालिका ४का वडा अध्यक्ष इश्वर बहादुर खाती ले गरे आफ्नो छोराको जन्म दिनमा असहाय तथा दलित समुदायका बालिकाहरूलाई न्यानो कपडा बितरण गरेका छन् । खातिले आज परेको...
महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ वडाध्यक्ष महेन्द्र खड्का मृत फेला परेका छन् । आज बिहान महेन्द्रनगरको ऐडपुर रोडको नहर किनाराको सडकमा मोटरसाइकल सहित उनी मृत फेला परेका...