दार्चुलामा एक युवती मृत अवस्थामा फेला, घटनाबारे थप अनुसन्धान गर्दै प्रहरी

दार्चुला – दार्चुलाको मालिकार्जुनमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । बिहिबार मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थक्तोलीकी २३ वर्षीया लक्ष्मी जोशी मृत फेला परेकी हुन् । उनि आफ्नै...

डडेल्धुरामा श्रीमान‍्को हत्या आरोपमा श्रीमती पक्राउ

डडेल्धुरा – डडेल्धुरामा बुधबार मृत फेला परेका नरेश नाथको हत्याको आशंकामा उनकै श्रीमती पक्राउ परेकी छन्। बैतडीको दशरथचन्द नगरपालिका–३ का ३५ वर्षीय नरेश नाथ हिजो मृत अवस्थामा फेला परेका थिए।...

शुक्लाफाँटामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तीब्र

महेन्द्रनगर- शुक्लाफाँटा नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिब्र पारेको छ। वडा नं. ४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीमा आयोजना हुने १४ औं राष्ट्रपती रनिङ शिल्डको तयारी अन्तिम चरणमा पुगेको...

रुसी सेनामा कार्यरत कैलालीका एक जनाको मृत्यु

काठमाडौं – रुसी सेनामा भर्ती हुन गएका कैलालीका एक जनाको मृत्यु भएको छ। उनको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा कैलालीका भरतबहादुर शाह रहेका छन्। उनीसँगै...

धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक

धनगढी – कैलालीको धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। उपमहानगरपालिकाले आगामी माघदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो। धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले...

परियोजनाको अनुगमन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल तथा बिकाशका लागि युवा एक्यवद्धता (YARD) धनगढीको साझेदारिमा संचालिन समावेशी तथा गुणस्तरी शिक्षा र नेपाल रिड्स परियोजना अन्तरगत भजनी नगरपालिका र टिकापुर नगरपालिकामा संचालन भएका गतिविधिहरुको...

ढुङ्गाले लागेर दार्चुलामा महिलाको मृ’त्यु

दार्चुला, १५ पुस । दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ। भिरबाट खसेको ढुङ्गाले लागेर दुहुँ गाउँपालिका–२ गोकुल बस्ने ४० वर्षीया दुरीदेवी बडालको ज्यान गएको जिल्ला प्रहरी...

सामाजसेवि भट्टले गरे विद्यालयमा प्रथम हुने र बेसाहारालाई पोसाक दिने घोषणा

 कपिल देव भट्ट दार्चुलाकाे महाकाली नगरपालिका वडा नम्बर नौ बेत हाल कामको शिलशिलामा दुवैमा रहेका पुष्कर दत्त भट्टले उलेनी आधारभूत विद्यालय उलेनिका बेसाहारा तथा कक्षामा राम्राे अङक ल्याउने बिद्यार्थीलाई विद्यालय...

दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीको बैठक विभिन्न निर्णय गर्दै धनगढीमा सम्पन्न

कैलाली – दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीको बैठक विभिन्न निर्णय गर्दै धनगढीमा सम्पन्न भएको छ । सम्पर्क मञ्चका अध्यक्ष चन्द्र देव बिष्टका अनुसार धनगढीमा रहेको पशुपति शिक्षा मन्दिर ईंग्लिश मिडियम...

दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीको बैठक विभिन्न निर्णय गर्दै धनगढीमा सम्पन्न

कैलाली – दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीको बैठक विभिन्न निर्णय गर्दै धनगढीमा सम्पन्न भएको छ । सम्पर्क मञ्चका अध्यक्ष चन्द्र देव बिष्टका अनुसार धनगढीमा रहेको पशुपति शिक्षा मन्दिर ईंग्लिश मिडियम...

हिउँदे वर्षा नहुँदा किसान चिन्तीत, १५देखि २५ प्रतिशत गहुँ उत्पादन घट्ने कृषि ज्ञान केन्द्र बझाङको अनुमान

बझाङ – यो बर्ष हिउँदे वर्षा नभएपछि बझाङमा यस वर्ष हिउँदे बाली सुक्न थालेको छ। असोज देखि पानी नपरेपछि हिउँदे बाली सुक्न थालेको हो। खडेरीका कारण लगाइएको गहुँ जौँ लगाएतका...

कञ्चनपुरमा किशोरीमाथि सामूहिक बलात्कार, भीमदत्तका २७ वर्षीय युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा किशोरीमाथि करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय प्रेम प्रकाश जोशी रहेका छन्। किशोरीमाथि सामुहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको...