कञ्चनपुर – कञ्चनपुरमा लकडाउनका बेला यहाँका विकास निर्माणका कामलाई सावधानी अपनाएर अघि बढाउन स्थानीय प्रशासनले ४३ योजनालाई अनुमति दिएको छ ।कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएपछि यहाँका विकास निर्माणको काम...
कैलाली – धनगढी उपमहानगरपालिका–७ देवरियास्थित जाखोरताल जङ्गलबाट कटुवा पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय...
बैतडी – भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि क्वारेन्टाइनमा नबसी घर गएका पाइएको छ । भारतीय क्वारेन्टाइनमा बसेकालाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित गत बिहीबार स्वदेश ल्याइए पनि कतिपय...
कैलाली – कैलालीमा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु...
डोटी – कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा दिपायल सिलगढी नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरेको छ । सबै वडा मार्फत् नगरवासीलाई सामाजिक...
कञ्चनपुर – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् । क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएका हुन् ।...
बैतडी – भारतीय सिमानाका झुलाघाटबाट बिहिबार उद्धार गरिएका एक नेपालीको क्वारेन्टाइन लैजादै गर्दा मृत्यु भएको छ । बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जादै...
कैलाली – सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी थिए ।...
कैलाली – धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौं रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । संक्रमित...
काठमाडौं – सरकारले दार्चुला–टिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले यो सडकको कूल १३४ किलोमिटर मध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमि (घाँटीबगर–टिंकर) खण्डको ट्रयाक...
बैतडी – ३४ दिनदेखि भारतीय सीमा नाका झुलाघाट र पिथौरागढ क्वारेन्टाइनमा रहेका ८ सय ३७ जना नेपालीलाई नाका खोलेर नेपाल ल्याउन सुरु गरिएको छ । विहीबार सरकारको पहलमा जिल्ला प्रशासन...
दार्चुला – महाकालीपारी धारचुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू आज स्वदेश फर्किदै छन् । दार्चुला र बैतडीका तिनै नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गराएको हो । उनीहरूले दार्चुलाको पुलघाट र दत्तु नाका तथा...