कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो । भीमदत्त–१९ का २१ वर्षीय संक्रमित...

कोरोनाबाट धनगढीमा एक महिलाको मृत्यु

धनगढी, वैशाख १६ गते । कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको...

कञ्चनपुर : १२५ महिला बेचबिखन हुनबाट जोगिए

कञ्चनपुर – प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर...

बिद्युत तथा सञ्चार सेवामा जाेडियो कञ्चनपुरको खल्ला, मच्छेट्टी तथा टुडिखेल

कञ्चनपुर – सञ्चार सुविधा तथा विद्युत सेवाबाट लामो समयदेखि बञ्चित रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ९ का स्थानीय दुबै सुविधाबाट लाभान्वित भएका छन् । विद्युत र सञ्चार बिहिनको अवस्थामा...

कञ्चनपुरको भीमदत्तबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु भएको छ । साक डिजिटल युनिर्भसिटीले भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु गरेको हो ।  मंगलबार एक कार्यक्रम भीमदत्तका नगर प्रमुख...

कोरोना नियन्त्रणका लागि बेदकोट नगरपालिकाका ७ निर्णय, महाकाली अस्पताललाई १० लाख सहयोग गर्ने

कञ्चनपुरको नगरपालिकाले कोभिड–१९ तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार बेदकोट नगर कार्यपालिका र बेदकोट नगरपालिकाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बेदकोट नगर उद्योग...

कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गएराति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सूचना अधिकारी नारद भट्टका...

स्वास्थ्य केन्द्रका इन्चार्जले गरे पत्रकारमाथि सार्वजनिकरूपमा दुर्व्यवहार

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका वडा नं–९ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रका कर्मचारी वेदप्रकाश भट्टले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । समाचारको विषयलाई लिएर भट्टले तीनजना पत्रकारीमाथि सार्वजनिकरूपमै दुर्व्यवहार  गरेका हुन् ।...

बाजुरामा बाघको छाला सहित २ जना पक्राउ

बाजुरा जिल्लाको तल्लो क्षत्रमा पर्ने त्रिबेणी नगरपालिका वाड न ९ बाट चितुवाको छाला र हड्डीसहित २ जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा सोही नगरपालिकाका ६० वर्षीया मानसिंह थापा र २६...

नेपाली कांग्रेस, दार्चुलाका युवा नेता जगदिश पाललाई मातृशोक

काठमाडाैँ – नेपाली कांग्रेस, दार्चुलाका युवा नेता जगदिश पाललाई मातृशोक परेको छ । आज (फागुन ११ गते) विहान पालका आमा राजमती पालको उपचारका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,...

दार्चुला ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा

दार्चुला – दार्चुला जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ दार्चुलालाई शुक्रबार ‘पूर्ण खोप...

कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिका अन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिका...