बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका २ मन्त्रीले लिए शपथ
काठमाडौँ – बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराएका हुन्। कांग्रेसबाट २ जना मन्त्री सरकारमा सहभागी भएका छन्। कांग्रेसले बागमतीमा कति मन्त्रालय...