काठमाडौँमा बस्न समस्या छ ? बुद्धनगरमा ‘श्री गर्ल्स होस्टेल’ छ !

काठमाडौँ – काठमाडौँको बुद्धनगरमा ‘श्री गर्ल्स होस्टेल’ खुलेको छ । उपत्यका बाहिरका जिल्लाबाट पढ्नको लागि काठमाडौँ आउने विद्यार्थीहरुलाई लक्षित गरि होस्टेल खोलिएको संचालक बसन्ती भट्टले जानकारी दिए । उनका अनुसार होस्टेलमा गुणस्तरीय खाना, उच्च गतिको इ्रन्टरनेट, तातो चिसो पानीको व्यवस्था रहेको छ । यस्तै होस्टेलमा सुरक्षाको लागि सीसी क्यामेरा समेत जडान गएिको छ । विद्यार्थीहरुलाई होस्टेलमा योगा समेत गराईनेछ भने मोटिभेसन समेत गराइने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्