वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरे

हेटौँडा– वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नु भएको छ । आज बसेको प्रदेशसभाको बैठकबाट उहाँले विश्वासको पाउनु भएको हो । मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ परेको छ ।...

काठमाडौँमा बस्न समस्या छ ? बुद्धनगरमा ‘श्री गर्ल्स होस्टेल’ छ !

काठमाडौँ – काठमाडौँको बुद्धनगरमा ‘श्री गर्ल्स होस्टेल’ खुलेको छ । उपत्यका बाहिरका जिल्लाबाट पढ्नको लागि काठमाडौँ आउने विद्यार्थीहरुलाई लक्षित गरि होस्टेल खोलिएको संचालक बसन्ती भट्टले जानकारी दिए । उनका अनुसार...

नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, थप विवरण आउन बाँकी

काठमाडौँ –  नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । नुवाकोटको बट्टारबाट दाङसिङ जाँदै गरेको बस चैनपुरमा दुर्घटना हुदा २ जना घटनास्थलमै मृत्यु भएकाे हो । घटनाको...

केदारनाथको शिर ‘डोलेश्वर महादेव’ संरक्षण तथा विकास समितिमा धर्मराज वस्नेत

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको पाँचौं अधिवेशनबाट धर्मराज वस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको छ ! सुर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर...

चौलागाईं प्रतिष्ठानको केन्द्रीय अध्यक्षमा पुनः डा. रमेश चौलागाईं

काठमाडौँ – चौलागाईं प्रतिष्ठानको अध्यक्षमा पुनः डा. रमेश चौलागाई निर्वाचित भएका छन् । भक्तपुरको लोकन्थलीमा रहेको दिव्यश्वरी पार्टी प्यालेन्समा शनिवार साधारण सभा सम्पन्न गरी भएको अधिवेशनमा ३ वर्षीय कार्यकालका लागि...

नेशनल प्याब्सन भक्तपुरद्वारा आयोजित वक्तृत्वकलामा मदरल्याण्ड स्कुलकी प्रशंसा कार्की प्रथम

भक्तपुर –  नेशनल प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्लास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी छात्रा प्रशंसा कार्कीले प्रथम स्थान हाँसिल गरी बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट भएकी छिन् । ईडेन...

नुवाकोटमा १६१ जनाको आँखाको शल्यक्रिया सम्पन्न

काठमाडौँ – नुवाकोटमा १६१ जनाको आँखाको शल्यक्रिया सम्पन्न भएको छ । पौष १ गते देखि ३ गते सम्म जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको भवनमा संचालित आँखा शिविरमा १६० जना मोतिबिन्दु...

विद्यालयको जग्गा अतिक्रमण गरेर पक्की घर निर्माण

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङमा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ । सेती देवी आधारभुत विद्यालयको कित्ता नम्बर ३५५ को जग्गा अतिक्रमण गरी पक्की घर बनाइराख्दा...

काभ्रेमा बस दुर्घटना, १७ जनाको मृत्यु

काभ्रे –  काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला...

कार दुर्घटना हुँदा पाँच जना घाइते, तीनको अवस्था गम्भीर

अर्घाखाँची – अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको...

इप्सन चित्रकलामा मदरल्याण्ड प्रथम, द्धितीय सूर्योदय, तृतीय सेन्ट जोन र सान्त्वना ग्लोबल

भक्तपुर – इप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत आज सूर्योदय सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न भएको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी एज्जश्वी प्रजापतिले जितेकी छन् । द्धितीय स्थानमा सूर्योदय सेकेण्डरी स्कुलको...

नुवाकोट-२ बाट कांग्रेस नेता अर्जुननरसिंह केसी निर्वाचित

काठमाडौं -नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।  केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय...