धुवाँको मुस्लो फाल्ने गाडीलाई ९ लाख रुपैयाँसम्म जरिबाना तिराउने काठमाण्डौ महानगरको चेतावनी

काठमाडौँ – काठमाण्डौ महानगरपालिकाले मापदण्ड भन्दा धेरै प्रदूषण फैलाउने र धुवाँ फाल्ने गाडी धनीलाई कडा कारबाही गर्ने भएको छ । महानगरले सूचना निकालेर मापदण्ड विपरित प्रदूषण सृजना गर्ने गाडी धनीलाई...

एमाले बागमती अधिवेशनः को को भए विजयी?

काठमाडौँ – एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्। शुक्रबार भएको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका उम्मेदवार ढुंगेल अध्यक्ष विजयी भएका हुन्। ढुंगेलले ६९६...

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा २ विद्यार्थी नेताको मृत्यु

सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै...

काठमाडौँको छाप्रोमा सवारी दुर्घटना : एकको मृत्यु, ९ जना घाइते

काठमाडौँ – काठमाडौँको छाप्रोमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । आइतबार विहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जादैँ गरको बा ३...

हेलम्बुमा पाँच दिनपछि सडक सुचारु

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पाँचदिन पछि पुनः सडक सञ्जालसँग जोडिएको छ । विगत केहि दिनदेखि परेको अविरल वर्षाले मेलम्ची नदीमा बाढी आएपछि ग्याल्थुमको विद्यालयमा क्षति पुर्याउनका साथै सडक सञ्जाल...

१ असोजदेखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी

काठमाडौं – बञ्चरेडाँडा ल्याण्डफिल साइट वरपरका बासिन्दाले सहमति अनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै १ असोजदेखि फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सोमबार...

एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय

काठमाडौँ – बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकारमातहत काम गर्दै आएका अस्थायी र करारका एक...

थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ – थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठाेकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका...

नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन

काठमाडौँ – नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन भएको छ। लामाको उपचारका क्रममा शुक्रबार राति वीर अस्पतालमा निधन भएको हो। कांग्रेस नेता डा. शेखर कोइरालाले लामाको निधनले आफूलाई दुःखी...

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन्...

नुवाकोटको उर्लेनी स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालन

अम्बादत्त मिश्र, नुवाकोट –  नुवाकोटको उर्लेनी स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालनमा आएको छ । तादी गाउँपालिकाकै विकटमा रहेको उर्लेनी स्वास्थ्य चौकीमा शुक्रवार एक कार्यक्रमकाबिच प्रसुती केन्द्रको उद्घाटन गरिएको हो ।...

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका २ मन्त्रीले लिए शपथ

काठमाडौँ – बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराएका हुन्। कांग्रेसबाट २ जना मन्त्री सरकारमा सहभागी भएका छन्। कांग्रेसले बागमतीमा कति मन्त्रालय...