हनुमन्ते खोलामा युवकको शव फेला

भक्तपुर – मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ । काठमाडौं तीनकुने बस्दै आएका इलामको इलाम नगरपालिका‐३ का २६ वर्षीय छत्र थापाको शव रगताम्मे अवस्थामा फेला...

पनौती नगरपालिकाको वडा नं. ८ बालश्रममुक्त वडा घोषणा

काठमाडौँ – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर ८ बालश्रममुक्त वडा घोषणा गरिएको छ । बुधबार वडा नं. ८को भालेश्वर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि पनौती नगरपालिकाको तेस्रो बालश्रममुक्त वडाको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

चितवन – भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे...

हेटौंडा अस्पतालमा ६ महिनामै १४२ किशोरी आमा बने

हेटौंडा –  हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा १४२ जना किशोरीहरू आमा बनेका छन्। अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका...

असाेज देखी बन्द हेटौंडा सिमेन्टकाे उत्पादन पुन: सुरु

हेटौंडा – साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेकाे थियो।...

दोलखा जग्गा तथा आवास विकास संघको तदर्थ समिति गठन, यि हुन् पदाधिकारी

काठमाडौँ – दोलखा जिल्लाभरी छरिएर रहेका घर जग्गा ब्यवसायीहरुद्वारा दोलखाको चरिकोटमाआयोजित कार्यक्रमा “दोलखा जग्गा तथा आवास बिकास संघ” तदर्थ समिती गठन गरिएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव...

सिद्धार्थ बैंक नारायणगढको रक्तदान

भरतपुर, ६ पुस । सिद्धार्थ बैंक नारायणगढ शाखाले २१औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ ।   बैंकका नारायणगढ शाखाका प्रबन्धक मीनबहादुर चौलागाईंले शाखा कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा...

१० किलो अवैध गाँजासहित युवक पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ रामनगर बस्ने २२ वर्षीय श्रवण कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी...

आत्महत्या रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले बजेट छुट्याउनुपर्छ : मन्त्री श्रेष्ठ

मङ्सिर २०, मन्थली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आत्महत्या रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले बजेट छुट्याउनुुपर्ने बताएका छन् ।   बुधबार आन्तरिक मामिला तथा...

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

ललितपुर, १७ मंशिर । ललितपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् ।   कोन्ज्योसोम गाउँपालिका–१ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका–१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत...

गाजासहित पालुङमा एक युवा पक्राउ

मकवानपुर, १७ मंशिर । अबैध गाजासहित एकजना पक्राउ परेका छन् । थाहा नगरपालिका–३ बाट अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ग्रामसहित हेटौंडामा एकजना पक्राउ गरेका हुन् । हेटौंडा...

मकवानपुरबाट कटुवा पेस्तोल र गोली बरामद

काठमाडौं, १२ मंसिर । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र गोली बरामद गरेको छ। प्रहरीले राक्सिराङको वडा नम्बर १ दुंगुखोलाबाट दुईवटा गोलीसहित एक थान कटुवा पेस्तोल बरामद गरेको हो।...