प्रतिनिधि सभाको निवार्चनमा चितवन क्षेत्र नं. १ बाट हरि ढकालको स्वतन्त्र उम्मेदवारी

काठमाडौं – सरकारले आगामी मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेसँगै उम्मेदवारहरु आ–आफ्नो तयारीमा जुटेका छन् । कोहि पार्टीबाट निर्वाचन लड्ने कसरतमा छन भने कुनै स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा जुटेका...

चट्याङ लागेर १४ रोपाहार घाइते

चितवन – चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय...

सुकुटे घुम्न गएकी एक युवती रिसोर्टमा सुतिरहेको बेला बलात्कृत, काठमाडौँबाट ३ जना पक्राउ

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा...

नुवाकोटको विदुरमा असार ७ र ८ गते निःशुल्क आँखा शिविर संचालन हुने

नुवाकोट – नुवाकोटको विदुरमा निःशुल्क आँखा शिविर हुने भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको आयोजनामा असार ७...

नुवाकोटको म्यागङ गाउँपालिकामा आँखा शिविर सम्पन्न, ३०० भन्दा बढीले सेवा लिए

म्यागङ, जेठ २१ गते । म्यागङ गाउँपालिकामा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको आयोजनामा...

चैत मसान्तमै मेलम्चीको पानी राजधानीका धारामा : मन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताउनुभएको छ । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका...

रत्नराज्य क्याम्पसमा नेपालभाषा पठनपाठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपालभाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा...

कामपाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध...

उपलब्धिको रक्षा गर्न सबैको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भएको बताउनुभएको छ...

सिन्धुपाल्चोकका एमाले नेता कर्माचार्य नेकपा एकिकृत समाजवादीमा प्रवेश

काठमाडौं – सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कर्माचार्यसहितका नेता कार्यकर्तालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी...

सिन्धुपाल्चोकको हेलम्बुमा एमाले परित्याग गरि नेपाली काँग्रेस प्रवेश गर्नेहरुको लर्को (फोटो फिचर)

सन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली काँग्रेस प्रवेश गर्नेहरुको लर्को लागेको छ । शुक्रबार एक कार्यक्रमकाबीच हेलम्बु गाउँपलिका– २ किउल बस्तीका सयौं नेता कार्यकर्ता नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश...

सिन्धुपाल्चोकको हेलम्बुमा नेपाली काँग्रेस प्रवेश गर्नेहरुको लर्को, एमाले लगायतका दलहरुबाट सयौँ कार्यकर्ता काँग्रेसमा प्रवेश

सन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली काँग्रेस प्रवेश गर्नेहरुको लर्को लागेको छ । शुक्रबार एक कार्यक्रमकाबीच हेलम्बु गाउँपलिका– २ किउल बस्तीका सयौं नेता कार्यकर्ता नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश...